आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

‘मनैमा मायाको बोली छ’ सार्वजानिक

पोखरा/ लोकदोहोरी गीत ‘मनैमा मायाको बोली छ’ को म्युजिक भिडियो सार्वजानिक गरिएको छ । भावना म्युजिक सोलुसनबाट बजारमा व्यवस्थापन भएको गीतमा पार्वती जिसीलाई नवगायक बृहस्पती रेग्मीले आवाजमा साथ दिएका छन् । सर्जक दीपक अधिकारीले...

वसन्तको एक उल्जर साँझ

एक गोधुली साँझ म वसन्त ऋतु माझ गाउँका बालपनका स्मृति सँगै मेरो मन रमाईरहेछ, तिम्रो मोहन रूप सँगै को ऋतु राग ले मनमा अड्डा जमाईरहेछ। डाँडा पारी देखिएका हिमालहरू बगिरहेका हिमनदीको सुन्दरताले, प्रफुल्लित मेरो मन ऋतु राग का गोठाले गफमा चञ्चल...

संगीतमा जीवन खोज्दै डिबी कालिज

पोखरा/ मान्छेहरु भन्छन्,‘बारीका कान्ला,वनका रुखहरु,छहरा र झरना अनि गाउँका उकाली–ओरालीहरुले सुसेल्छन् । बुझ्नेहरु त्यहाँ गीतको भाखा भेट्छन् । अनि गुन्गुनाउँछन् र पहरा पखेरालाई झंकृत पार्छन् । डिबी कालिजको जीवनमा पनि त्यस्तै भयो । स्याङ्जाको...

कथा : सन्ध्या

१ तिमी राम्री छौ भनेर भन्न पनि सक्दिन, तिम्रो आँखामा आँखा जुधाएर । निदाएका आखाँहरु पनि तिमीलाई बिर्सन सक्दैनन् र त तिमी बेला बेलामा सपना बनेर आउछ्यौ । भो अब त सम्झिन्नँ भन्दा पनि मैले...

नृत्यको अनुसन्धान

पोखरा\गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा गण्डकी प्रदेशका विभिन्न जातीको नृत्यको बारेमा यतिबेला अनुसन्धान भइरहेको छ । गत माघ १ गतेबाट सुरु भएको अनुसन्धान कार्य चैत मसान्त भित्र सक्ने तयारी गरिएको गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा...

लकडाउनले आफूभित्रको कला चिनाएपछि …!

पोखरा/कोरोना महामारी अघि पोखराका सोम विक ट्रेकिङ व्यवसायमा आवद्ध थिए । स्वदेशीविदेशी पाहुुनासँग उनको नेपालका कुनाकन्दरामा दैनिकी बित्दथ्यो । तर, २ वर्षअघि नेपालमा कोरोना महामारी भित्रिएसँगै उनले आफ्नो व्यवसायको रफ्तारमा लगाम लगाउनु प¥यो । विक...

तीर्थ श्रेष्ठको एकल गीत वाचन हुँदै

पोखरा/ अक्सर गीत गाइन्छ तर पोखरामा अब गीत पनि वाचन हुने भएको छ । अग्रज कवि तीर्थ श्रेष्ठएकल गीत वाचनमा झुल्किने भएका छन् । गीतकार प्रतिष्ठान नेपालको यही चैत ५ गते उनलाई गीत वाचनमा उतार्ने...

सपुतले भने– ‘एउटा सच्चा कामरेडको कथा हो ‘पीर’, राजनीतिक पूर्वाग्रह छैन’

काठमाडौं / गायक प्रकाश सपुतले आफ्नो नयाँ गीत ‘पीर’ का विषयमा उठाइएका प्रश्नहरुबारे प्रष्टिकरण दिएका छन् । आफ्नो कसैप्रति पनि राजनीतिक पूर्वाग्रह र गलत नियत नरहेको उनको स्पष्टोक्ति छ । सपुतले भनेका छन्, ‘म करिब...

दंगा

गर्मीको दिन थियो । आठ वर्षिया मेरी र उनको दाजु सामुयल बैठक कोठामा लुडो खेलिरहेका थिए । जोन वातुर बच्चाहरुको नजिकै कुर्सीमा पत्रिका पढिरहेका थिए । ‘ओहो ! फेरि पनि !’ जोन अचानक कराए । ‘के...

अम्बर गुरूङ राष्ट्रिय संगीत पुरस्कार स्थापना

पोखरा/ प्रसिद्ध सांगीतिक व्यक्तित्व अम्बर गुरुङको जन्मजयन्तीका अवसरमा ‘अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार’ स्थापनाको घोषणा भएको छ । प्रत्येक २/२ बर्षको अन्तर प्रदान गरिने उक्त पुरस्कारमा २ लाख रुपैयाँ नगदसहित, ताम्रपत्र र दोसल्ला ओढाएर...

-->