शुक्ल पक्षको ठूलो चन्द्रको छत्रछायामा होलीका गीत गाउँदै रातभरि विभिन्न कार्यक्रम आयोजना गरिनु होलीको मौलिक चरित्र हो । होली पूर्वीय दर्शनसँग जोडिएको छ । होलीसँग विभिन्न कथा र पूरककथा सम्बन्धित भएपनि खासमा होली रंगहरुको...
पाथर्दीमा साहित्यिक जमघट
तनहुँ, ८ चैत– प्राय पाहुनाको भिड हुने यहाँको पाथर्दी सामुदायिक होमस्टेमा शुक्रबार साँझदेखी शनिबार दिउँसोसम्म साहित्यकार भेला भए । कौराह गुञ्जने होमस्टेमा साहित्यिक सिर्जना सुनिए । शुक्रबार साँझ गाउँलेले कौराहको तालमा साहित्यकारलाई छमछमी नचाए...
क्यानभासमा बाल मनोविज्ञान
पोखरा, ८ चैत्र– इन्द्रेणी थिएटर पोखरा र लायन्स क्लबको संयुक्त गण्डकी प्रदेश विद्यालयस्तरीय चित्र प्रतियोगिता गरेको छ । ‘क्यानभााषमा बाल मनोविज्ञान’ शीर्षकमा २ चरणमा प्रतियोगिता भएको थियो ।
प्रतियोगितामा कुमदिनी होम्स माविका युकेश सुनार प्रथम,...
कृष्ण उदासीको म
म खुला किताब हुँ
तिमी जसरी पढ
तिमी जसरी बुझ
खैर केही छैन
म फूल हुँदा तिमीले काडा ठान्यौ
म काडा बन्दा तिमीले फूल मान्यौ
म पानी बाँच्दा तिमीले आगो भन्यौ
म आज आगो हुँदा
भन त के ठान्यौ ?
म कसैलाई दुखाउँदिन
मलाई...
मनु मञ्जिलका दुई कविता
१.दुश्मन
मेरो एउटा दुश्मन छ
जो मलाइ फोहर जत्तिकै घृणा गर्छ
तर म उसलाई फुल जत्तिकै मन पराउँछु
ऊ मेरो अनुहारमा घाम नउदाउनु भन्छ
मेरो बगैंचामा बसन्त नआउनु भन्छ
मेरो घरका झ्याल ढोकाबाट हावा नपस्नू भन्छ
मेरो आँगनका फुलले नमगमगाउनू भन्छ
मेरा...
चराले किन ढाँट्छ ?
पहाडबाट पार्वती र उनका आमाबुबा दशैँको छुट्टीमा चितवनको जंगल घुम्न गएका थिए । उनीहरू एउटा हात्तीमा चढेर बाक्लो जंगलमा गैँडा, भालु र चराहरू देखिन्छ कि भनेर टाढाटाढासम्म हेर्दै थिए । घाम ढल्कन लागेको थियो...
लुम्लेले प्रविण गुरुङ सम्झने
पोखरा, ६ चैत– लोकगायक स्वर्गीय प्रविण गुरुङको स्मृतिमा उनको जन्मगाउँ अन्नपूर्ण–६, लुम्लेमा सप्ताहव्यापी विविध कार्यक्रम हुने भएको छ ।
गाउँपालिकाको आयोजनामा चैत १५ गतेदेखि २१ गतेसम्म हुने कार्यक्रममा खुल्ला दोहोरीगीत प्रतियोगिता, स्रष्टा सम्मान, दोस्रो गाउँस्तरीय...
सुनिलको कहिले भइन डिजिटल बजारमा
पोखरा, ५ चैत– सुनिल गायकको नयाँ गीत ‘कहिले भइन’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । बुधबार सार्वजनिक गरिएको गीतको म्युजिक भिडियोमा रोहन असिफ र जानकी थापाको अभिनय रहेको छ ।
साराङ्गी म्युजिक स्टुडियोको प्रस्तुति...
८४ औँ जन्मोत्सवमा कविता संग्रह सार्वजनिक
तनहुँ, ४ चैत– कवि टिकाराम पौडेलले पहिलो कृती ‘विगत र वर्तमान्’ कविता संग्रह बजारमा ल्याएका छन् । पौडेलको ८४ औँ जन्मदिनको अवसरमा मंगलबार कविता संग्रहको विमोचन गरिएको हो ।
दुलेगौँडास्थित पौडेल निवासमा भएको एक कार्यक्रममा...
लोकदोहोरीमा बागलुङ पहिलो
पोखरा, २ चैत– राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीले आयोजना गरेको लोकदोहोरी प्रतियोगितामा बागलुङ विजयी भएको छ । बागलुङको सुमन खड्का र शर्मिला बिसीको समूहले स्याङजाका प्रकाश पराजुली र सपना रोकाको टिमलाई हराएको...