आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

दीनानाथ शर्मा : व्यक्ति एक, व्यक्तित्व अनेक !

प्राकृतिक रमणीयताले भरिपूर्ण पश्चिम नेपालको मध्यपहाडी जिल्ला बागलुङको दक्षिण पूर्वी सुन्दर गाँउ अमलाचौरमा अवस्थित गहतेरा भन्ने ठाउँमा पिता शशिधर पाध्या र माता यशोदा पाध्याका प्रथम सन्तानका रूपमा वि.सं. २००३ साल साउन ४ गते शुक्रबारका...

सिग्देललाई जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार

पोखरा, २४ फागुन– प्रथम ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार’बाट पत्रकार श्रीराम सिग्देल पुरस्कृत हुने भएका छन् । चलचित्र पत्रकार संघ नेपाल, कास्कीले गण्डकी प्रदेशमा कार्यरत चलचित्र पत्रकारहरुमध्येबाट वर्षेनी एकजनालाई प्रदान गर्ने गरि यो पुरस्कार...

अथकलाई मान–कृष्ण स्मृति पत्रकारिता पुरस्कार

पोखरा, २१ फागुन– पत्रकार कमल पौडेल अथकलाई मान–कृष्ण स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका ५ पौवेगौंडेमा अवस्थित शितला माविको फागुन २२ गते हुने ४७ औं वार्षिकोत्सवको अवसरमा पत्रकार अथकलाई...

हलमा चलेन गुरुङ फिल्म, फेरि च्यारिटीकै भर !

पोखरा, १९ फागुन– फिल्म हलमा नेपाली चलचित्रमात्रै प्रर्दशन हुने तर, अन्य भाषाको फिल्मका लागि ‘च्यारिटी शो’ गनुपर्ने गैर नेपाली भाषी फिल्मकर्मीको बाध्यता छ । पर्याप्त दर्शक नपुग्ने र हलले समेत अरुचि देखाउनाले नेपाली भाषा...

‘अनि गीतसंगीत छाडें’

बागलुङ, १८ फागुन– गीतसंगीतको माया नभएको होइन । अहिले पनि बिहान उठेर उनले एक घण्टा सुरसाधना भने गर्छन् । केही गीत र भजन गाउँछन् । त्यो केबल आत्म सन्तुष्टीका लागि मात्रै हो । नित्यकर्म...

बालगृहलाई खाद्यान्न सहयोग गरी मनाइयो मगर दिवस

बेनी, १५ फागुन- ३९ औं मगर एकता दिवसको अवसरमा नेपाल बाल संगठन म्याग्दीद्धारा सञ्चालित बालगृहमा ३० हजार बराबरको खाद्यान्न साम्रागी वितरण गरिएको छ । म्याग्दी मगर संघको आयोजनामा आयोजित खाद्यान्न साम्रागी हस्तान्तरण कार्यक्रममा म्याग्दीको...

कथा : देहत्याग

फेरि रञ्जनाको आँखा खुलेको थियो । फेरि घामको पहिलो सुकोमल किरणले उसलाई झस्काएको थियो । उसले सोधेकी थिई– “म अहिले कहाँ छु ?…” “तपाईं अहिले अस्पतालमा हुनुहुन्छ…” “म को हुँ…” यसको जवाफ कहीँबाट आएन । रञ्जनाले मनको कुनै...

फ्युज गएको गजल !

गजलका माली भनिन्छ गजलकार ज्ञानुवाकर पौड्याललाई । र हुन पनि उनी नेपाली गजलका माली नै । मोतीराम भट्टपछि गजल लेखनलाई उपेन्द्रबहादुर जिगरहरूले अगाडि बढाउँदै लगे । तर बीचमा गजल लेखन परम्परा धमिलिएर गयो । जब...

फल्दैन नेपालमा (कविता)

गौतम बुद्धभए पवित्र दिलका, हुन शान्तिका द्योवतक ज्ञानको ज्योती थिए जनकपुरमाहाँ, षडसास्त्रका पोषक । मानिस भीड गराउँछौं घरीघरी, बेतालको तालमा तिम्रो बिउ लगाउ अन्तै लगी, फल्दैन नेपालमा ।। यो देशलाई बचाउने नियतले, मर्दै गडिमा बसे आफ्नो देश बचाउने नियतले,...

पोखरा प्रज्ञा प्रतिष्ठानमा ढकाल

पोखरा, १३ फागुन– पञ्चायत कालखण्डमा साहित्यकारहरु पारिजात, भूपी सेरचन, रमेश विकल,मञ्जुलहरुले लाभको पद पाएनन् । प्रगतिवादी धारका यी कविहरु सत्ताविरुद्ध आगो ओकल्थे । लाभको पदसँग सृजनाको मूल्य चुकाउन उनीहरु तयार थिएनन् । त्यसो त,...

-->