पोखरा, २५ माघ– प्रधानमन्त्री केपी ओलीले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरे । त्यसको भोलिपल्ट पोखराका स्रष्टाहरु शक्तिशाली कविता सुनाए, कला प्रस्तुत गरे । पोखराको पृथ्वीचोकको फुटट्रेक अन्यन्त्रभन्दा फराकिलो छ । प्रधानमन्त्री ओलीले गरेको संसद...
यो देश अहिले आफ्नो गौरव गाथा गाउने मुडमा छैन यो देश अहिले आफ्नो इतिहास पल्टाइरहने फुर्सतमा छैन यो देशमा अहिले दुईवटा हिमालयहरू छन् एउटा हिउँको हिमालय, अर्को, मानवीय दुःख–दरिद्रताको हिमालय पहिलो हिमालय यो देशवासीहरूलाई विधवाको सेतो कपडा र फुलेको कपालजस्तै लाग्छ, किनभने यिनीहरू...
पोखरा, २० माघ–आफ्नै छोराछोरीले बनाएको चित्रकला अभिभावकले अवलोकन गरेर पोखरामा सामूहिक कला प्रदर्शनीको उद्घाटन गरे । कोरोनाको विश्वव्यापी महामारीले आक्रान्त समयमा ‘विश्वका लागि प्रार्थना’ गरौ भन्ने सन्देश दिन विद्यार्थीले एक्रिलिक, क्रेपर्स र पानी रङको...
कानमा इयरफोन लगाउनु पर्ने बहिराहरु जहाँ संगीत प्रतियोगिताका जज हुन्छन् र, जहाँ आत्मामा पत्थर परेकाहरु काव्यका निर्णायक मानिन्छन्, काठका खुट्टाहरु जहाँ रेसमा बिजेता हुन्छन् र जहाँ प्लाष्टर गरिएका हातहरुमा सुरक्षाको सङ्गीन थमाइन्छ, जहाँ बाटो र अट्टालिकाहरुका ढोकाअगाडि डोकोका डोको, र खर्पनका खर्पन, ट्रकका ट्रक...