शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

भावपूर्ण श्रद्धाञ्जली भरतमोहन अधिकारीप्रति !

नेकपाका बरिष्ठ नेता एवं पूर्व उपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारीको  निधन भएको छ। सत्तारुढ नेकपामा नै रहेपनि उनी पछिल्लो समय कुनै जिम्मेवारीमा थिएनन्। ०७१ मा सम्पन्न तत्कालिन एमालेको नबौँ महाधिवेशनबाट उनले कमिटीगत राजनीतिबाट सन्यास...

ताप्लेजुङ दुर्घटनाका मृतक सवैमा हार्दिक श्रद्धाञ्जली

सबै दुर्घटना दुःखद हुन्छन् । तर कुनै–कुनै दुर्घटना ठूलो आयतन बोकेर आउँछन् । तिनले ठूलै शोक दिलाउँछन् । मुलुकले त्यही अनुभूत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, व्यवसायी आङछिरिङ शेर्पासहित...

वैशाखमा नै पोखरामा केबलकार चढ्ने तयारी हुँदै

कास्की, १४ फागुन – पोखरामा निर्माण भईरहेको केवलकार वैशाख भित्रमा प्राविधिक परीक्षणको हुनेभएको छ। वैशाख भित्र तारको लठ्ठा हालिसकेर गण्डोला जडान गरि प्राविधिक/इन्जिनियरिङ परीक्षण गरिने निर्माण कम्पनीले जानकारी दिएको छ। तीन चार महिनाको परीक्षणपछि दशैंमा सर्वसाधारणले...

केन्द्र सरकारले नमानेपछि प्रदेश सरकारले नै गर्यो ७७औं जिल्ला नवलपुरमा घरेलु तथा साना उद्योग कार्यालय खोल्ने निर्णय

पोखरा, ८ फागुन – गण्डकी प्रदेश सरकारको बुधबारको बैठकले नवलपुरमा घरेलु तथा साना उद्योग कार्यालय खोल्नेलगायत निर्णय गरेको छ।सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतका अनुसार, -पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५ करोड ९६...

नेता कसरी महान् बन्छन् ? यस्ता छन सफलताका ११ सूत्र !

बागलुङ, ८ फागुन कुशल सञ्चार कलाबिना महान नेता बन्नु असंभव छ। विश्वभर पढाइ हुने शिक्षाका आधारमा यस्ता कुशल वक्ता भेटिएलान् भनेर कमै आशा गर्न सकिन्छ। सञ्चार शिक्षाको कक्षामा व्याकरणका शब्दावली, पदावली, उपस्थिति, वितरणका तरिकाहरु सिकाइन्छन्। यस्तो...

सबै नगरको प्राथमीकतामा चक्रपथ निर्माण

बागलुङ, ७ फागुन – स्थानीय तह गठनपछिको दुई बर्षमा बागलुङका नगरपालिकाले सबै लगानी चक्रपथ निर्माणमा लगाएका छन् । सबै नगरपालिकाले चक्रपथ निर्माण र भएका ग्रामीण सडक जोडेर चक्रपथको स्वरुप दिने काममा लागेका हुन् । पूर्वाधारको बिकासपछि मात्र...

कोरला नाका : चीनको पूर्वाधार तयार भयो, नेपाल जग्गा मिलाउदैछ

बागलुङ, ६ फागुन – चीनसँग जोडिएका उत्तरी नाका सञ्चालनमा ल्याउने सरकारको तयारी अनुसार मुस्ताङको कोरला नाकामा भन्सार कार्यालय निर्माणको प्रक्रिया शुरु गरिएको छ । चीन सरकारले नाका सञ्चालनको पूर्वतयारी अनुसार भौतिक संरचना निर्माणको काम अन्तिम...

पर्यटकीय गन्तव्य पञ्चकोट एक सय गन्तव्यमा

बागलुङ, ५ फागुन – जिल्लाको पञ्चकोट एक सय पर्यटकीय गन्तव्यमा समाबेश भएको छ । सरकारले घोषणा गरेका नयाँ पर्यटकीय गन्तव्यमा गण्डकी प्रदेशका दुई पर्यटकीय स्थल थपिने क्रममा पञ्चकोट नयाँ गन्तव्यमा थपिएको हो । संस्कृति, पर्यटन तथा नागरिक...

प्याराग्लाइडिङका लागि उपयुक्त थलो वन्दै बागलुङको बलेवा !

बागलुङ, ५ फागुन – प्याराग्लाइडिङका लागि विश्वकै उत्कृष्टमध्येको एक स्थान मानिएको पोखराको सरङ्कोटको विकल्प बागलुङ बन्ने सम्भावना देखिएको छ । गत मङ्गलबार बलेवामा पहिलोपटक प्याराग्लाइडिङको सफल परीक्षण गरिएको थियो । बिहीबार पुनँ पाँच प्याराग्लाइडिङको यहाँ...

संघीय प्रणालीमा जो मूख्यमन्त्री हुन्छ उही पार्टी अध्यक्ष-गुरुङ

पोखरा, ४ फागुन – गण्डकी प्रदेश सरकारले आज (शनिबार) आफ्नो एक वर्ष पूरा गरेको छ। गएको वर्ष फागुन ४ गते नै मूख्यमन्त्रीको रुपमा सपथ लिएका पृथ्वीसुब्बा गुरुङ आशावादी छन् तर सन्तुष्ट छैनन्। केन्द्र सरकारले...

-->