लकडाउन सफल बनाउन भन्दै मुस्ताङका युवाले सडकमा लगाएको तगारो । फाईल तस्विर
बागलुङ,६ बैशाख– गाईबस्तु छिर्न नदिन गाउँघरमा तगारो राख्ने चलन छ । खेतीपाती जोगाउन पनि बारबन्धन गर्ने चलन नौलो होइन । तर बागलुङमा कोरोना...
महिलाहरुका पक्षमा प्रदेश र स्थानीय सरकार !
मुलुक अहिले कोरोना भाइरस (कोभिड १९) को महामारीबाट बच्न लकडाउन (बन्दाबन्दी) मा छ । संसारको ध्यान कोभिड १९ नियन्त्रणतर्फ केन्द्रित छ । संसारमा कोरोना भाइरसबाट संक्रम हुने १७ लाख ८४ हजार ३ सय ३५...
कोरोनाले लय बिगार्यो तर हामी उठ्छौँ
नयाँ वर्ष । अर्थात, नयाँ सपना । नयाँ जोश र जाँगर । वि.सं. २०७६ को पात्रो फेरिएको छ । नयाँ वर्ष २०७७ मा प्रवेश गरेका छौँ, हामी । पुराना वर्षमा के पायौं ? के...
सतहत्तर सालका सकस
यो आलेखको आसय र इच्छा अहिले नै हामी खत्तम भयौँ, हाम्रो देशमा बडो ठूलो संकट निम्तिँदैछ भन्ने चाहिँ पटक्कै होइन । तर परिस्थितिले पारेपछि र सिंगो भूगोलकै नियति यस्तै भएपछि सम्भावित संकटबाट हामी पनि...
ढोरपाटन होम क्वारेन्टाइनमा बसेका युवाको बकपत्र
बागलुङ, १३ चैत – कुनैबेला निको नहुने रोगका नाममा कुष्ठ रोग थियो । त्यसपछि क्षय रोग । जब, यी रोगले मान्छेलाई छोएपछि रोगी व्यक्ति त ‘अछुत’ हुने नै भयो । उसका परिवार, आफन्तसमेत समाजमा...
पोखरेली पर्यटनका कर्मीमौरी
पोखरा ,२५ फागुन – ‘सुरुगर्ने बेलामा त्यस्तो धेरै सोचेर राखेको नाम त होइन । सुन्दा मीठो र सजिलो होस् भन्ने थियो, बिजी बी क्याफे एन्ड रेस्टुरेन्टका सञ्चालक ज्याक तामाङले नामबारे भेद खुलाए, ‘त्यति धेरै...
‘प्रदेश सरकारको औचित्य, आवश्यकता र आकर्षण बढाएका छौँ’
संघीयताको कार्यान्वनयमा मुख्य भूमिका खेल्नसक्छु भनेर म मुख्यमन्त्रीमा आएको हुँ । म संघीयमन्त्री भएको भए त्यो हुँदैनथ्यो । म आखिर अहिल्यै प्रधानमन्त्री हुने मान्छे त हैन । मेरो चाहिँ काम गर्ने सम्भावना भएकै मुख्यमन्त्रीमा...
पि.एन.क्याम्पसका ‘प्रथम’ विद्यार्थी अर्थात ‘डिल्लीप्रसाद गुरु’
‘मेरो क्याम्पस जीवन सुरु भयो २०१७ सालमा । पोखरामा पिएन क्याम्पस खुलेको थाहा भयो र क्याम्पस पढ्न गएँ । म सो क्याम्पसको पहिलो विद्यार्थी हुँ । प्रमाणपत्र तह (आइ.ए.) तह खुलेको थियो । अंग्रेजी,...
यस्तो छ नेकपा स्थायी समिति बैठक प्रतिवेदनको पूर्ण पाठ
काठमाडौ, २९ मंसिर – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदन पेश भएको छ । प्रधानमन्त्री ओली अस्वस्थताका कारण बेड...
स्थानीयतावादसँगको मितेरीमा समृद्धि
समृद्धि नेपालका लागि ‘आकाशको फल आँखा तरी मर’जस्तो भएको छ । कार्ल माक्र्सले भनेजस्तै समृद्धि आर्थिक तत्वमै आधारित हुन्छ । त्यही अर्थतन्त्र सबल नभईकन राज्यका अधिरचना वा उपरीसंरचनाहरू बलिया हुनै सक्दैनन् । अधिरचना वा...