सरकारले ल्याएको निजामति कर्मचारी समायोजन अध्यादेशको विरुद्ध २०७५ सालमा सिंहदरबारमा नारावाजी गर्दै निजामति कर्मचारी । तस्वीर : सामाजिक सञ्जाल ।
कसैले आफ्नो घर स्याङ्जा भन्यो भने मान्छे दच्किन्छन् । स्याङ्जाली र झापालीको कथा सम्झन्छन् अनि...
अविछिन्न योद्धा रामचन्द्र पौडेल
जुँगाको रेखी बस्दै राजनीतिमा होमिएका र निरन्तर सक्रिय नेता हुन्, रामचन्द्र पौडेल । रामचन्द्र बिपी कोइरालाको निर्वाचित सरकार हटाइएपछि राजनीतिमा सक्रिय बनेका हुन् । २००१ सालमा तनहुँको रिस्तीस्थित बाहुन पोखराको किसान परिवारका यी सदस्यले...
भात मीठो जेठोबुढोको
दूधभात नेपालीका लागि सम्पन्नताको प्रतीक हो । नेपालीको चुलोमा संसारकै सबैभन्दा उचाइमा फल्ने मार्सीदेखि मनसुलीसम्मको भात पाक्छ । धानको जात र मसिनोपनले भातको गुणस्तर निर्धारण गर्छ । र, मीठो–मसिनो भातको कुरा गर्दा पोखरेली जेठोबुढोको...
जिम्वालका विद्रोही छोरा ‘जनवादी गायक जीवन’
बाग्लुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा २०१६ सालमा जन्मेका हुन्, जनवादी गायक जीवन शर्मा । तत्कालीन पञ्चायती व्यवस्थाअनुसार धुल्लुपाही गाउँ पञ्चायतका मुखिया जिम्वालका छोरा हुन् उनी । प्रशस्त सम्पत्ति, खेतीपाती र पशुचौपायाको धनी घरमा जन्मिएका शर्माले...
गण्डकी र प्रचण्डको धर्तीमोह
२०७५ सालको वैशाखमा कास्कीको ढिकुरपोखरी आएर नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने– ‘यहाँ आएपछि बचपनका यादहरू सबै ताजा भएर आउँछन् । यहाँको माटो र यहाँका जनतासँग भावुकता र आत्मीयता छ, त्यसैले एक टुक्रा जमिन...
सेतो सुनमा अब्बल गण्डकी
काँस फुल्न थालेपछि दमौलीका बोटेहरू सुन खोज्न घरबाट निस्कन्थे । त्रिशूली, मस्र्याङ्दी बुढीगण्डकी, कालीगण्डकी, दरौँदीमा बालुवा चाल्थे सुन जम्मा पार्थे अनि बेचेर दसैँ मान्दा लागेको ऋण तिर्थे । नदी दोहनले अहिले भनेजस्तो सुन पाइँदैन...
बोर्ड पहिलो बाबुराम
२०५२ सालको मंसिर २२ गते काठमाडौंमा भएको सभामा गीताको श्लोक भट्याउँदै क्रान्तिको उद्घोष गर्दा, त्यही माघको २१ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० सूत्रीय मागपत्र बुझाउँदा, तत्कालीन सत्ताले बाबुराम भट्टराईलाई गम्भीरतापूर्वक लिनै चाहेन ।...
शालिग्राम र समृद्धि : के हो शालिग्राम ?
कालीगण्डकीको किनारमा पाइने ढुंगा । औसतका ढुंगाभन्दा वजन बढी अर्थात् गह्रौँ । भित्रि भागमा सुनलगायतको धातु रहेको र भगवान् विष्णुको हतियार सुदर्शन चक्रको आकार बनेको ढुंगा शालिग्राम हो । चार रंगमा पाइने शालिग्राम कालोको...
चित्रबहादुर : एजेन्डाले चिनिएको नाम
संसदीय व्यवस्थाअनुसार सानो दल, तर ठूलो आवाज भएका नेता हुन्– चित्रबहादुर केसी । बाग्लुङको गलकोट नगरपालिका–७, मल्ममा विक्रम संवत् १९९७ साल माघ २० गते जन्मिएका केसी नेपालको कम्युनिस्ट आन्दोलनका अग्रपंक्तिका रूपमा परिचित छन् ।...
गुणस्तरीय शिक्षाको मृगतृष्णा
भूपी शेरचन लेख्छन् ‘‘मृगमरीचिका पछि लाग्नेहरुको यादमा रुन्छन् धूपी र सल्लाहरु’’ । यसको अर्थ तपाई सहजै बुभ्mनुहुन्छ ‘मेरो देश’ को शैक्षिक अवस्था । म आफैँ शिक्षण पेशामा संलग्न भएको पनि आज तीन दशक भयो...