अभिभावक गुमाएका बालबालिका मिना, सुस्मिता, महेश, मनिस र सुदिप विक । तस्वीर : सज्जन कुमार सिँह/ढोरपाटन
बोबाङ (बागलुङ), २२ भदौ – महेश विक हेलिकप्टर उडेको देख्दा निकै खुशी हुन्थे । कसैले हेलिकप्टर लिएर खेलाएको देख्दा...
हस्तकलाकी पर्याय रामकली
हस्तकला उद्योगलाई पहिलोपटक ब्राण्डीङ गर्ने गण्डकी प्रदेशकी महिलाका हुन् रामकली खड्का । प्रत्येक वर्ष खड्काले १ करोड रुपैया बराबरको विदेशी मुद्रा नेपाल भित्र्याउँछिन् । उनका ८० प्रतिशत समान विदेश निर्यातबाट हुने गर्दछन् । ३०...
विद्रोह ब्रान्ड : बाहुन जातिको हलो क्रान्ति
सांकेतिक विद्रोहको शक्ति र सन्देश कति व्यापक हुन्छ ? त्यसले सत्ताधारीलाई कसरी झस्काउँछ अनि सत्ताधारी विद्रोहको विरुद्ध कति निर्मम हुन्छ ? यी प्रश्नहरूको उत्तर खोज्न करिब ७६ वर्ष अगाडि फर्कौं न !
२००६ सालको साउन...
बुढो पीपल, जो रुँगी रहेछ बुढो इतिहासलाई
भिरालो गोरखा सदरमुकाको सिरानतिर ‘गोरखा दरबार संग्रहालय’को बोर्ड झुन्डिएको छ । करिब ६० रोपनी क्षेत्रफलमा फैलिएको संग्रहालय नेपाल एकीकरणको ज्युँदो इतिहास भन्छ, कथा सुनाउँछ अनि शाहकालीन सामरिक र आर्थिक समृद्धिको बखान गर्छ । दरबारको...
औषतभन्दा अग्ला हर्क !
म सानै थिएँ र कक्षाको पहिलो विद्यार्थी । एकदिन लमजुङको उदीपुरस्थित जनकल्याण निमावि ( हाल मावि) सँगैको चौतारामा एकहुल मान्छे आए । हार्मोनियम र मादल बोकेका उनीहरुले गीत गाउन थालेपछि हामी कक्षा छाडेर त्यता...
व्यापार, महेन्द्र र मनाङ !
मनाङेहरु सबैभन्दा बढी कमाउँछन् । तथ्याङ्क अनुसार मनानबासीको वार्षिक आम्दानी १९५९ डलर रहेको छ । मनाङेको यो आम्दानी प्रदेश सदरमुकाम पोखराको भन्दा बढी हो । हिमालको बीचमा रहे पनि हिमालपारिको जिल्ला हो, मनाङ ।...
पदयात्राः अन्नपूर्णको फेरो !
‘हिमालमा पुगेपछि तिमीले त्यहाँ स्टिभ बाल्मरले हकारेको आवाज सुन्ने छैनौँ ।’
आफ्ना साथीको यही भनाइमा अन्नपूर्ण क्षेत्रको पदयात्रामा निस्केका जोन उडले कालान्तरमा माइक्रोसफ्टको आकर्षक जागिरलाई नै लात हाने । प्रसिद्ध पुस्तक लिभिङ माइक्रोसफ्ट टु चेन्ज...
ब्रान्ड अफ गण्डकी : लाहुरेको रेलिमै….
बाँचे भने अर्को साल फिरनी,
मरेँ भने राइफलको सिरानी ।
नारायण रायमाझी र शर्मिला गुरुङको स्वरमा रहेको ‘राम्दी पुल तर्नेबित्तिकै’ बोलको लोकगीतको अंश हो, यो । यस गीतले लाहुर जानेहरूको यथार्थ पीडा र दुःखलाई त उतारेको...
लोकसंस्कृतिको खानी गण्डकी
गण्डकी लोकसंस्कृतिको पर्यावाची प्रदेशभन्दा फरक पर्दैन । गण्डकीका संस्कृति तिब्बत र भारतसँग केही मिल्दाजुल्दा छन् । हिमाली काखमा रहेको पहाडी शृंखला, खोला र नदीकिनारमा बनेका साना उपत्यकामा आदिमकालदेखि बसोबास गर्दै आएका गण्डकी प्रदेशका गुरुङ...
बनिबनाउ गण्डकीका ‘ट्रेडमार्क’
विश्वव्यापी फैलिएको महाव्याधिसँगै मुलुकको आर्थिक वृद्धिदरमा ह्वात्तै गिरावट देखियो । विश्वमै आर्थिक वृद्धिदर कति घट्छ भन्ने यकिन यतिबेलासम्म गरिएको छैन । प्रारम्भिक अनुमानहरू भने गरिएको छ । यद्यपि कोभिड–१९ को आयु कतिसम्म रहन्छ भन्ने...