काठमाडौं, १४ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनका लागि सबै दललाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफूले परिणामलाई नभई लोकतान्त्रिक प्रणालीलाई ध्यानमा राखेर निर्वाचन घोषणा...
पहिलो आम निर्वाचन-२०१५ ६२ बर्ष अगाडि आजकै दिन नेपालमा प्रथम जननिर्वाचित सरकार निर्माणको प्रकृया अगाडि बढेको थियो । २०१६ साल जेठ १३ गते नेपालमा बीपी कोइरालाको नेतृत्वमा प्रथम जननिर्वाचित मन्त्रिमन्डल गठन भयो । मन्त्रीमण्डल बन्न...
काठमाडौं, ६ जेठ – प्रायः कम चर्चामा रहने राष्ट्रिय सभा सम्बन्धित गतिविधि, यसपटक बागमती प्रदेशको उपनिर्वाचनले सर्वत्रबाट ध्यान तान्यो । ध्यानको केन्द्रमा थिए सत्तारुढ दल नेकपा एमालेका उम्मेद्वार एवं गृहमन्त्री रामबहादुर थापा बादल र एमालेकै...
जननेता मदनकुमार भण्डारी नेपालमा सबैभन्दा बढी नाम लिइने लोकप्रिय कम्युनिस्ट नेता हुन् । राज्यको कुनै कार्यकारी भूमिकामा नपुगी विश्व चर्चित बन्ने सम्भवतः उनी एकमात्रै नेता हुन् । भन्डारीको व्यक्तित्वको व्याख्या गर्दा धेरैले अमेरिकी म्यागाजिन न्युजविकलाई...
स्थलगत रिपोर्ट पोखरा, २८ वैशाख दृश्य १ : पोखरा अक्सिजन प्रालि पोखरा अक्सिजन प्रालिको गेटअघि एउटा स्कुटर बत्तिँदै आयो र राकियो । स्कुटरमा २ जना थिए । स्कुटरको पछिल्तिर बसेको अर्धबैंशे पुरुषको काखमा अक्सिजन सिलिन्डर थियो । स्कुटर...
सन् २००६ अर्थात् आजभन्दा पन्ध्र वर्षअघि एयर डायनेष्टीको हेलिकप्टर धौलागिरि हिमालको आधार शिविर पुगेको थियो। नागरिक उड्डयन प्राधिकरणका अनुसार त्यो हेलिकप्टर ३ सेप्टेम्बर २००६ मा धौलागिरि आधार शिविर गएको थियो। उद्धारका लागि गएको नाइनएन एसिआर एएस-३५०...