शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

संविधानको सफल कार्यान्वयनमा समृद्धि

नेपालमा संघीयता संघीयतालाई एकात्मक शासन पद्धतिको विलोम भनेर बुझौँ । संघीयतामा शासन सत्ताको विकेन्द्रीकृत स्वरूप हुन्छ । संघात्मक शासन प्रणालीले एउटा राज्य प्रणालीको विकल्प रोज्छ । केन्द्रीकृत राज्य व्यवस्थाको अन्त्य गरी नेपालको संविधान २०७२ ले...

‘समृद्धि’को हाउगुजी

जनप्रतिनिधि चयन भएको वर्षाैं बितिसक्दा ‘समृद्धि’ जनयुद्धका बेपत्ताहरू जस्तो गुमनाम छ । समाज बदल्छु भनेर निर्वाचित भएकाहरू विभिन्न स्वार्थ समूहको प्रभावमा आफैँ बदलिएर बदनामी भइसकेका छन् । यो भनाइको तथ्य कतै रेकर्ड र दस्ताबेज त...

आधार पहिचानबिनाको समृद्धि

समृद्ध राष्ट्र र सुखी नेपालीको किस्सा सुनेर र सुनाएरै हाम्रा बा–जिबाहरूको जीवनको इहलीला समाप्त भयो । आधुनिक नेपालको निर्माणसँगै राजाहरूले त्यसपछि राणाहरूले, कांग्रेसीहरूले फेरि राजाहरूले र फेरि कांग्रेस हुँदै कम्युनिस्टहरूले यही एउटै सपना बेचेर...

स्थानीय तहमा बजेटको बढ्दो ग्राफ : विकाससँगै बिग्रहको चिन्ता

आर्थिक वर्ष २०७४÷०७५ को बजेट प्रस्तुत गर्दा तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराले गाउँपालिकाहरुको हकमा न्यूनतम १० करोड र अधिकतम् ३९ करोड पाउने घोषणा गरे । निर्वाचन आयोगको आचार संहिताका कारण लोकप्रिय कार्यक्रम ल्याउन नपाउने आफ्नो...

गण्डकी प्रदेश : पर्यटन र समृद्धि

मुलुकको पश्चिमाञ्चल क्षेत्र अहिले धेरै भूगोल गण्डकी प्रदेशमा छ । यो क्षेत्रले वास्तवमा नेपालको विशिष्ट भौगोलिक क्षेत्रको पहिचान बोकेको छ । यहाँ धार्मिक, सामाजिक, बहुसांस्कृतिक, पर्यटकीय तथा विश्वकै सुन्दर पवित्र स्थलहरू छन् । जसको...

संघीयतामा समृद्धिको आधार

गण्डकी प्रदेश सरकारले आउँदो पाँचवर्षमा यहाँका जनताको वार्षिक प्रतिव्यक्ति आम्दानी १९ सय ५६ अमेरिकी डलर बनाउने लक्ष्य लिएको छ । सरकारले प्रस्तुत गरेको पहिलो पञ्चवर्षीय योजनाको लक्ष्य भनेको अहिलेको भन्दा करिब दोब्बर हो ।...

गफाडी पसलमा संघीयता र समृद्धिका कुरा !

समय कटाउन कहिलेकाहीँ हामी यसो गफाडी पसलमा पुग्छौँ । त्यहाँ पसलेको कारोबारमा हान्ति नपु¥याइ अनेक गफ चल्छन् । विशेषतः चिया पसलमा यसो हुने गर्छ । त्यहाँ आ–आफ्ना अनुभवका कुरा त भइनै हाल्छन् । साथसाथै...

एक नम्बरको ‘थेगो’ ?

माघ २२ गते गण्डकी (तत्कालीन प्रदेश नं. ४ ) को प्रदेशसभाको पहिलो बैठक । उक्त बैठकमा साविकको नेकपा एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीसुब्बा गुरुङले संसदमा बोल्दै संकल्प गरेका थिए, “समृद्ध प्रदेश निर्माणको अभिभारा हाम्रै...

उद्धार र राहतमा नजिकको सरकार

गत वर्षको असार महिना जिल्लाको बरेङ गाउँपालिकाका लागि सबैभन्दा धेरै दःुख दिने महिनाका रूपमा रह्यो । अविरल वर्षासँगै आएको पहिरोका कारण एकै परिवारका तीनजनाले ज्यान गुमाउनुप¥यो भने बरेङका कैयौँ किसानको खेतबाली मासियो । असार...

संघीयता, समृद्धि र सपना

यतिखेर नेपालको संघीय राजधानी काठमाडौँमा एउटा अनौठो अभ्यासको चर्चा चुलिएको छ संघीयता र प्रादेशिक सरकारका अधिकारका विषयलाई लिएर । नेपालको २ नम्बर प्रदेशले संघीय सरकारलाई आफ्नो अधिकार मागेर सर्वाेच्च अदालतमा मुद्दा हालेको छ ।...

-->