शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

संघीयतामा समृद्धि

संघीय शासन पद्धति के हो संघीयता ? यसको सैद्धान्तिक पक्ष हेर्दा एक शब्दमा अथ्र्याउने गरिएको छ– ‘एक ठाउँमा बस्ने र विभाजन हुनबाट बचाउने ।’ विभिन्न भिन्न राज्यहरू मिलेर एउटा छाता बनाउने र त्यसअन्तर्गत रहेर आफूले...

प्रदेशको यात्रामा समृद्धिको सन्देश

‘ढोरपाटन दैनिक’ आजदेखि १६ वर्ष पूरा गरी १७औँ वर्षमा प्रवेश गरेको छ । निष्पक्ष समाचार, स्वतन्त्र विचार र व्यावसायिक पत्रकारिताको मूल उद्देश्यसहित २०६० भदौ १ गते साविक धौलागिरि अञ्चल सदरमुकाम बागलुङबाट हाम्रो यात्रा प्रारम्भ...

ढोरपाटनको १६ औं बार्षिकोत्सव ( फोटो फिचर)

बागलुङ ,१ भदौ बागलुङ र पोखराबाट एकसाथ प्रकाशित ढोरपाटन राष्ट्रिय दैनिकको १६ बार्षिकोत्सव बागलुङमा सम्पन्न भएको छ ।संचार प्रबिधि तथा सुचना मन्त्री गोकुल बस्कोटाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमका तस्वीरहरु । \   ...

अनुदानको आडमा गण्डकीको ३२ अर्ब १३ करोडको बजेट

सांसदहरुलाई ७२ करोड सडकमै २५ प्रतिशत बजेट नेपाल सरकारसँग १ अर्ब ऋण लिने पोखरा, २ असार – गण्डकी प्रदेश सरकारले संघीय सरकारको अनुदानलाई मुख्य आधार बनाउँदै आर्थिक वर्ष २०७६÷०७७ को लागि ३२ अरब १३ करोड ४७ लाख...

गण्डकी प्रदेशका ६१ प्रतिशत जनता सहरीया !

पोखरा, ७ जेठ – वि.स.२०७१ साल मंसिर १६ गतेको मन्त्रिपरिषदले ६१ वटा स्थानीय तहलाई नगरपालिका घोषणा ग¥यो । यो घोषणासँगै नेपालमा नगरपालिकाहरुको संख्या १ सय ९१ पुग्यो । घोषणाले पोखरालाई महानगरपालिका बनायो । गण्डकी...

‘जलविद्युत् हब’ बन्दै लमजुङ

लमजुङ, ७ बैशाख -अपार जलस्रोत रहेको पहाडी जिल्ला लमजुङमा धमाधम विद्युत् आयोजना निर्माण भइरहेका  छन्। ‘लगानीमैत्री हाइड्रो मोडेल’ जिल्ला घोषणा गर्दै यहाँका चार नदी करिडोरमा विद्युत् आयोजना निर्माण भइरहेका छन्।थोरैमा पनि दुई हजार पाँच...

मुख्यमन्त्रीहरुको भेलाले सिंहदरबार तर्सेको वर्ष

मुख्यमन्त्रीहरुको भेलाले सिंहदरबार तर्सेको वर्ष प्रदेशको नामदेखि मुख्यमन्त्रीको ऐक्यबद्धतासम्म मध्य माघमा राजीव गुरुङ उर्फ दीपक मनाङेले तताएको राजनीतिक गर्मी ऐनविपरित ईन्धन प्रयोगमा मुख्यमन्त्रीलाई क्लिनचिट पोखरा, २ बैशाख – वर्ष २०७५ मा गण्डकी प्रदेश चर्चामा नै रह्यो । नयाँ...

क्षेत्रीकै बलबुतामा जन्म्यो ‘अखण्ड’, कुमार कांग्रेस बनेपछि सबै भताभुङ्ग !

२०६८ सालको जनगणना भन्छ, ‘नेपालमा क्षेत्रीहरुको जनसंख्या ४३ लाख ९८ हजार ५८ रहेको छ।’ उनीहरु देशका सबै भागमा बस्दै आएका छन्। क्षेत्रीहरु आफूलाई रैथाने भन्छन्। सेना, प्रशासन र अन्य निकायमा उनीहरुको उपस्थिति बाक्लो छ। तर,...

सन्ततीको सम्झनामा ओभाएनन् आशु………..

बागलुङ, ७ चैत – फागुन ७ गते जिल्लाको जैमिनी नगरपालिकाकै लागि कालो दिन सावित भयो । जनकल्याण माविको बर्षिकोत्सव मनाएर फर्किने क्रममा जैमिनी–८ छिस्तीको रापुङमा पिकअप भ्यान दुर्घटना हुँदा तीन जना कलिला बालिकासहित चार जनाको...

संघर्षबाट खारिएर सफल भएका म्याग्देली नौ महिला

म्याग्दी, २५ फागुन – शुक्रवार १ सय नबौं अन्तराष्ट्रिय महिला श्रमिक दिवस । महिलाहरुको संर्घष र उनीहरुको योगदानलाई कदर गर्दै प्रेरणा लिने दिन । दमित, शोषित र हिंसा पीडित महिलाहरुलाई न्याय र प्रगतिका लागि...

-->