म्याग्दी / म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले होटेल बुक गरेर मात्र म्याग्दी र मुस्ताङ घुम्न निस्कन पर्यटकलाई आग्रह गरेका छन् । पर्यटकको चाप अत्याधिक रहेकाले होटेलहरु नपाउने समस्या हुने भन्दै होटेलको सुनिश्चितता गरेर...
जोमसोम / थासाङ गाउँपालिका–२ लार्जुङमा गाउँघरमा पाइने भ्रप्सा माटोद्वारा निर्मित लोभलाग्दो रिसोर्ट सञ्चालनमा आएको छ। स्थानीय ज्ञानेन्द्र शेरचनले बेनी–जोमसोम सडकमार्ग नजिकै १२ रोपनी जग्गामा माटो मात्रै प्रयोग गरी रिसोर्ट निर्माण गरेका छन्। लामो समय काठमाडौंमा...
लेखनाथ/रुपाताल पुनस्थापना तथा मत्स्यपालन सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा तथा नवौ अधिवेशनले आगामी कार्यकालका लागि रामबहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सर्वसम्वत रुपमा चयन भएको समितिको उपाध्यक्षमा ढकबहादुर थापा,सचिवमा बिरेन्द्र...
लेखनाथ/पोखरा २६ को बुढिबजारमा रहेको जनप्रिय सहकारी संस्थाको २२ औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशनले आगामी कार्यकालका लागि पुनः रविन्द्र अधिकारीलाई अध्यक्षमा चयन गरेको छ । निर्वाचनको कार्यक्रमअन्तर्गत अधिकारीको मात्र उमेदवारी परेकाले उनी निर्विरोध...