बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङको नयाँ बसपार्कमा चहलपहल

बागलुङ/बर्षौपछि संचालनमा ल्याइएको बागलुङ बसपार्कमा चहलपहल बढेको छ । बनाएर बस चलाउने सम्झौता पछि मानिसको आवतजावत र बसहरु पूर्ण रुपमा संचालनमा आउन थालेका छन् । अझै जग्गा दाताको घडेरी बनाएर दिन नसकेको नगरपालिकाले काम...

कालीगण्डकी खोँचमा हाइलाइन अभ्यास

बागलुङ / बागलुङको बलेवा र पर्वतको कुश्माको बीचमा रहेको कालीगण्डकी खोँचमा हाइलाइन अभ्यास गरिएको छ । बञ्जीलगायत एड्भेञ्चर हबका रूपमा परिचित ‘द क्लिफ’मा पहिलोपटक हाइलाइन अभ्यास गरिएको हो । साहसिक पर्यटन प्रवद्र्धनको उद्देश्यले कोइरालाको संयोजनमा...

एक थुङ्गा सयपत्रीको मूल्य ५ रुपैयाँ

पोखरा/पोखरा महानगरपालिकाले तिहारको समयमा अत्यधिक माग हुने स्थानीय सयपत्री फूलको बिक्री स्थान तथा मूल्य तोकेको छ । महानगरको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाका अनुसार सयपत्री फूलमा आत्मनिर्भर रहेको पोखराका विभिन्न स्थानहरूमा उत्पादन भएका सयपत्री...

रुपातालमा घटे माछा

पोखरा/‘प्राकृतिक सम्पदाको संरक्षण गरौं,दिगो उत्पादनमा जोड दिऔं’ भन्ने मुल नारामा साथ कास्कीको तेस्रो ठुलो रुपातालमा गत वर्षको तुलनमा झण्डै २० हजार किलोग्रामले माछाको उत्पादन घटेको छ । विगत २४ वर्ष देखि तालको संरक्षण गर्दै आय...

पोखरा पर्यटन परिषद्को २५ औं वार्षिकोत्सव

पोखरा/ पोखरामा क्रियाशील पर्यटन सम्बद्ध सघसंस्थाहरूको छाता संगठन पोखरा पर्यटन परिषद्को २५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको परिषद्का संस्थापक अध्यक्ष एवम् सल्लाहकार अशोक पालिखेले उद्घाटन गर्दै परिषद् स्थापनाकालिन विविध पक्षबारे प्रकाश पारेका...

‘लेकसाइडले अब पर्यटन धान्न सक्दैन, आसपासका गन्तव्य समेटौं’

पोखरा/पर्यटकीय राजधानी पोखराको लेकसाइडले मात्रै अब पर्यटन क्षेत्र धान्न नसक्ने देखिएको छ । पोखरा पर्यटन परिषदको २५ औं वार्षिक साधारण सभाको उद्घाटन सत्रमा बोल्दै वक्ताहरुले लेकसाइड केन्द्रित मात्रै भएर अबको पर्यटन प्रबद्र्धन नहुने बताएका...

रवि र छविका फाइल एकैसाथ पेस गर्न उच्च अदालतको आदेश

रुपन्देही / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले माग गरेकामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले लामिछाने र सहअभियुक्त छविलाल जोशी दुवैको फाइल एकैसाथ पेस गर्न आदेश दिएको छ । सुप्रिम सहकारी ठगी मुद्दामा बिगो...

जैमिनीको कुश्मीसेरा-कार्कीनेटा-पोखरा बस सेवा संचालन

बागलुङ / जिल्लाको दक्षिणमा रहेको जैमिनी नगरपालिकाको केन्द्र कुश्मीसेरादेखि पर्वतको फलेबास, कार्कीनेटा, जुग्ले हुँदै पोखरासम्म बस सेवा संचालनमा आएको छ । नगर उपप्रमुख हरिहर शर्मा, यातायात प्रालिका पदाधिकारी, व्यवसायी लगायतको उपस्थितिमा बिहीबार बिहानबाट बस...

प्रतिलिटर दुई रुपैयाँले घट्यो पेट्रोलको मूल्य

काठमाडौं / नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। डिजेल र मट्टीतेलको मूल्य भने यथावत् राखेको छ। बिहीबार बिहानदेखि लागू हुने गरी पेट्रोलको मूल्य घटाइएको तथा डिजेल र मट्टीतेलको मूल्य यथावत् राखिएको निगमले जनाएको...

पशु विकास तथा दूध उत्पादनमा कृषकलाई ८० लाख अनुदान

पर्वत/भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतले पशु विकास तथा दूध उत्पादनमा कृषकहरूलाई प्रोत्साहन गर्न ८० लाख रुपैयाँ अनुदान वितरण गर्ने भएको छ । निमित्त केन्द्र प्रमुख तथा पशु विकास अधिकृत रामकृष्ण सुवेदीका अनुसार...

-->