बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पुनहिल बनेको ‘लुङटुङ’ डाँडा

म्याग्दी / म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पुनहिल चार दशकअघिसम्म ‘लुङटुङ’ डाँडामा सीमित थियो । कुनैबेला खिवाङगाउँका किसानको चरन क्षेत्र उक्त लुङटुङ डाँडा अहिले पुनहिलको नामले विश्व पर्यटन बजारमा चिनिएको छ । समुद्री सतहबाट तीन...

भीरकोटमा रमाइलो मेला सुरू

स्याङ्जा/जिल्लाको भीरकोट नगररपालिका १ मा रहेको भीरकोट मैदानमा रमाइलो सुरू भएको छ । बयरघरी पिस युथ क्लब मेलाको आयोजक हो । बडादशैं र दीपावलीको पावन अवसरमा पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता एवं चौथो बयरघारी रमाइलो मेलाको...

म्याग्दी सिंगाको दुध पोखरामा बिक्री

फाइल तस्बिर म्याग्दी/म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा उत्पादित दुध पोखरामा पठाउन थालिएको छ । गाउँमा उत्पादन भएको दूध स्थानीय बजारमा खपत हुन नसकेपछि बास्कुना कृषि सहकारीले दूध सङ्कलन गरेर पोखराको सुजल डेरी उद्योगलाई बिक्री गर्न थालेको...

जेन जी आन्दोलनमा जलेका सवारी साधन पुनः निर्माण गर्न गण्डकी मेकानिकल एशोसिएसनको चासो

पोखरा/ गण्डकी अटो मेकानिकल वर्क्स एशोसिएसन पोखराले भदौ २३ र २४ गतेको जेन जी आन्दोलनका क्रममा पोखरामा तोडफोड र आगजनीमा परेका सरकारी तथा निजी सवारी साधनको पुनः निर्माणमा चासो देखाएको छ । एशोसिएसनले ती...

२७ औं पोखरा सडक महोत्सवको संयोजकमा बसन्त गौतम

पोखरा/ रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराको विहिबार वसेको कार्यसमिति बैठकले २७ औं पोखरा सडक महोत्सव संयोजकमा प्रथम उपाध्यक्ष बसन्त गौतमलाई चयन गरेको छ । महोत्सव आगामी पुस १३ देखि १७ गतेसम्म हुनेछ । महोत्सवको...

पर्यटनको विकास र सुरक्षाका लागि होटल संघले बनायो तीन दर्जन उपसमिति

पोखरा/ पर्यटन क्षेत्रको विकास र सुरक्षालाई ख्याल गर्दै होटल संघ पोखरा नेपालले पर्यटकीय क्षेत्र लेकसाइड र ड्यामसाइट क्षेत्रका विभिन्न सडक, सहायक सडक र टोलहरुलाई लक्षित गरी संयोजकहरु तोकेको छ । विभिन्न २८ वटा स्ट्रिट र...

सुनको मूल्य हालसम्मकै उच्च, २ लाख ३८ हजार पुग्यो

काठमाडौं / नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बुधवार २ हजार ६ सय रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च प्रतितोेला २ लाख ३८ हजार रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी...

घमीमा अस्थायी ‘डाइभर्सन’ बनेपछि कोरला नाकाबाट मालवाहक ट्रक आउन सहज

पर्वत/मुस्ताङको लो–घेकेर दामोदर गाउँपालिका–२ स्थित घमी खोलामा अस्थायी ‘डाइभर्सन’ बनेपछि मालवाहक ‘कन्टेनर’हरू आवतजावत गर्न सहज हुने भएको छ । जोमसोम–कोरला सडकअन्तर्गत घमी खोलामा पुल नहुँदा मालवाहक ट्रकहरू आवागमन हुन नसकेको अवस्थामा आइतबार लो–घेकर दामोदर कुण्ड...

पहिरोले बेनी–जोमसोम सडकमा यातायात सेवा प्रभावित

म्याग्दी / जिल्लाको रघुगङ्गा गाउँपालिका-२ सिरुवारीको पहिरोले कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडकमा यातायात सेवा प्रभावित भएको छ। म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै हिमालपारिको पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम चीन...

जेनजी आन्दोलनमा निजी क्षेत्रमा आगजानी र तोडफोड गर्नेमाथि कारबाहीको माग

काठमाडौं / नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा निजी र व्यवसायीक क्षेत्रमा तोडफोड र आगजानी गर्नेहरूमाथि कारवाही गर्न माग...

-->