बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

छैनन् नयाँ नोट, सटिङको भरमा उपभोक्ता

बागलुङ/दशै तिहारमा नयाँ नोट खोज्ने चलन पुरानै हो । तर पछिल्लो दुइ बर्षदेखि उपभोक्ताले नयाँ नोट पाएका छैनन् । त्यसो त पाएको समयमा पनि पहुँचवालाको नियन्त्रणमा अधिकांस नोट सटही हुने गरेको थियो । तर गतबर्षदेखि...

पोखरामा च्यांग्रा संस्कृति

पोखरा /सफा मौसममा छ्यांग आँखा अगाडिनै देखिने हिमालले मात्र पोखरामा दसैं आएजस्तो हुदैँन । पोखरामा दसैंको मुख्य आकर्षण हिमाली बाख्रा अर्थात् च्यांग्राको बथान हो । पर्र्यटकीय शहरमा अन्य किनमेलभन्दा पनि च्यांग्रा बजारले दसैं आएको...

सिजनमा समेत शुन्यमा झरेको पोखराको पर्यटन

पोखरा/पोखरामा पर्यटकीय सिजन सुरु भएको छ । दशैँ तिहारको समय पर्यटकका लागि समेत मुख्य सिजन हो । मौसम खुला हुने यो समयमा पोखरा निकै मनमोहक देखिन्छ । पर्यटक समेत खचाखच हुने यो समयमा अहिले...

नाकामा पुगेर चन्द्र ढकालले भने, ‘कोरोला नाकालाई स्तरोन्नति गरी सञ्चालन गर्नु पर्दछ’

पोखरा / नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुस्ताङमा अवस्थित नेपाल, चीन सिमानाका कोरोलाको थप स्तरोन्नति र व्यवस्थित सञ्चालनका लागि नेपाल सरकारसँग आग्रह गरेका छन् । महासंघको गण्डकी प्रदेश समिति एवं यसअन्तर्गतका जिल्ला उद्योग...

पोखरा सुरक्षित रहेको सन्देश प्रवाह गर्दै होटल संघ

पोखरा / होटल संघ पोखरा नेपालले देशविदेशका पाहुनालाई पोखरा भ्रमणका लागि आग्रह गरेको छ । जेन–जी आन्दोलनका वावजुद पोखरा सुरक्षित पर्यटकीय गन्तव्य रहेको भन्दै संघले पाहुनाको स्वागतका लागि व्यवसायी तम्तयार रहेको सन्देश प्रवाह गरेको...

अन्नपुर्ण उपभोक्ता सहकारीको ११औं वार्षिक साधारण सभा

पोखरा / पोखरा–१५ स्थित अन्नपुर्ण उपभोक्ता शहकारी संस्था लिमिटेडको एघारौं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । सभाको राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था नेष्डो नेपालका संस्थापक अध्यक्ष विश्वप्रकाश प्रसाईले सभाको उद्घाटन गर्दै...

सुनगाभा बचत तथा ऋण सहकारीको निक्षेप सवा ७ करोड

पोखरा/सुनगाभा बचत ऋण सहकारी संस्था, पोखरा–१८, सेदीबगरको शनिबार १६ औं साधारण सभा सम्पन्न भएको छ । संस्थाका अनुसार सहकारीले आ.व ८१/८२ मा ७ करोड ९ लाख ३५ हजार ५ सय ७६ रुपैया निक्षेप संकलन...

शान्त पोखरामा विश्व पर्यटन दिवस: छैनन् पर्यटक !

पोखरा / जेनजी आन्दोलनपछि सिजनको मुखैमा पर्यटकको अभाव खेपेका पोखराका पर्यटन व्यवसायीले यसपल्टको विश्व पर्यटन दिवस तामझामबिनै मनाएका छन् । व्यवसायीले अन्तराष्ट्रिय विमानस्थल र बसपार्कमा आएका पर्यटकलाई सामान्य स्वागत गरे र लेकसाइडमा बाजागाजाबिना र्‍याली...

पर्यटकलाई स्वागत गर्दै मनाईयो मुस्ताङमा पर्यटन दिवस

मुस्ताङ / धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा शुक्रबार विश्व पर्यटन दिवस विभिन्न कार्यक्रमसहित मनाइएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जोमसोम र लोमान्थाङमा कार्यक्रम आयोजना गरी दिवस मनाएको हो। जोमसोम, घाँसा र लोमान्थाङमा आन्तरिक...

पोखरामा च्याङ्ग्रा मेला (फोटो फिचर)

पोखरा/ दसैंमा मिठो, स्वादिलो खाने र राम्रो लगाउने संस्कृति छ । यसका लागि बजारमा किनमेल गर्नेको घुइँचो लाग्छनै । योसंगै पोखरा तथा आसपासको क्षेत्रमा दसैको अर्को मुख्य विशेषता वा आकर्षण हिमाली बाख्रा अर्थात् च्यांग्राको...

-->