बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

अखाद्य वस्तुबाट उपभोक्ता जोगाउन बजार अनुगमन

बागलुङ/दशैं, तिहार लगायतका चाडपर्वका बेला बजारमा झिनियाको माग र खपत बढ्छ । अन्य समयमाभन्दा रंग मिसिएका अन्य खाद्य सामग्री यो बेला बढी नै प्रयोगमा आउँछन् । अखाद्य रंग प्रयोग गरिएका खानाबाट दिर्घकालिन रुपमा प्राणघातक रोगकोसमेत...

आहा गोल्डकपबाट २४ लाख बचत

फाइल तस्बिर पोखरा/२४ औं संस्करणको आहा रारा पोखरा गोल्डकपबाट २४ लाख आम्दानी भएको छ । सहारा क्लब पोखराको आयोजनामा हुँदै आइरहेको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताबाट सो रकम बचत भएको बुधबार एक विज्ञप्ति जारी गर्दै...

दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिताको तयारी पूरा

पोखरा/ विश्व पर्यटन दिवसका अवसरमा पोखरामा शनिबार हुने दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिताको तयारी पूरा भएको छ । खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिक प्रालिको संयुक्त आयोजनामा पर्यतीय दौड...

तुइनखोला पुलको पहिरो पन्छाइँदै

नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको इच्छाकामना-६ स्थित तुइन खोला पुलस्थित सडकमा खसेको पहिरो पन्छाइँदै । पहिरोका कारण गत मंगलवारदेखि नारायणगढ-मुग्लिन सडक पूर्णरुपमा अवरुद्ध भएको छ । तस्बिर: हीरालाल गुरुङ ...

मुस्ताङबाट साढे ३६ करोडको भेडाच्याङ्ग्राको व्यापार

म्याग्दी/मुस्ताङबाट यसबर्ष ३६ करोडभन्दा बढीको भेडा च्याङ्ग्राको व्यापार भएको छ । दशैंका लागि मुस्ताङको लो–घेकर, लोमान्थाङ, वारागुङ मुक्तिक्षेत्रसहितका किसानले पालेका र कर्णाली प्रदेशको डोल्पा, मुगु र हुम्ला जिल्लाबाट ल्याइएको भेडाच्याङ्ग्राबाट ३६ करोड ५० लाखको...

रोकिएको हट बेलुन आजबाट सुरु हुँदै

पोखरा/पोखरामा साहसिक खेल हट एयर बेलुन आजबाट सुरु हुँदैछ । बर्षाको मौसममा केही समय स्थगित भएको हट एयर बेलुन पर्यटनको सिजन सुरु भएसंगै आजदेखि सुरु गर्ने बलुन नेपालका अध्यक्ष विक्रम बाडेले बताए । स्वदेशी तथा...

शहीदचोकमा प्रहरीको पेट्रोल पम्प

पोखरा/पोखराको शहीदचोकमा ‘नेपाल प्रहरी नमूना पेट्रोलपम्म’ सञ्चालनमा आएको छ । पोखरा ७ पार्दीस्थित जिल्ला प्रशासन कार्यालयसंगै जोडिएको नेपाल प्रहरीको प्रदेश प्रहरी कार्यालय हातामा पेट्रोलपम्प सञ्चालनमा ल्याइएको हो । नेपाल प्रहरीले सञ्चालनमा ल्याएको पम्पबाट अब...

गण्डकीका थप तीनवटा सहकारीको दर्ता खारेजी

पोखरार/ सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखराले थप ३ सहकारीको दर्ता खारेजी गरेको छ । कार्यालयको यही असोज ६ गतेको निर्णय अनुसार सिम्जुङ ग्रामिण विद्युत सहकारी संस्था लि, अजिरकोट गाउँपालिका–४ गोरखा, बैदीशक्ति बचत तथा...

पामे सहकारीको साधारण सभामा विभिन्न व्यक्ति सम्मानित

पोखरा/  पामे बचत तथा ऋण सहकारी संस्थाको १५ औ बार्षिक साधारण सभाको अवसरमा विभिन्न व्यक्तिहरु सम्मानीत भएका छन् । सहकारीका सदस्य परिवारबाट एसईईमा उत्कृष्ट अंक ल्याउने ४ विद्यार्थी, पिएचडी गर्ने २ जना, समाजमा विभिन्न...

पबित्र बचत तथा ऋण सहकारीको अध्यक्षमा रानाभाट

पोखरा/ पोखरा ९ कुन्तीमलमा रहेको पबित्र बचत तथा ऋण सहकारी संस्थाको १४ औं साधारण सभा तथा ५ औं अधिवेशनले ४ वर्षको लागि गुप्तबहादुर रानाभाटको अध्यक्षतामा ९ सदस्यीय संचालक समिति सर्वसम्मत निर्वाचित गरेको छ । समितिको...

-->