बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

रुपाको बजेट साढे ४८ करोड, लसुन, प्याँज, हलेदो र टिमुर उत्पादनमा जोड

पोखरा / रुपा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि ४८ करोड ५५ लाख ३७ हजार रुपैयाँको आय–व्यय विवरण (बजेट) ल्याएको छ । गाउँपालिका उपाध्यक्ष लालसुवा गुरुङबाट प्रस्तुत बजेटमा चालुतर्फ ३३ करोड ३४ लाख...

बाँझो जमिन सदुपयोग गर्न ‘करार खेती प्रवर्द्धन’ कार्यक्रम

बागलुङ/बागलुङ नगरपालिकाले बाँझो जमिन सदुपयोग गर्न ‘करार खेती प्रवर्द्धन’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । सोमबार १७ औं अधिवेशनमा आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख बसन्तकुमार श्रेष्ठले खेतीयोग्य जमिन बाँझो...

बजेटप्रति सत्तारुढ सांसदकै आक्रोश

पोखरा/गण्डकी प्रदेश सभामाआर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेटमाथि मन्त्रालयगत छलफल जारी छ । यसैक्रममा सोमबार भौतिक पूर्वाधार बिकास तथा यातायात व्यवस्था मन्त्रालयका सम्बन्धमा छलफल भएको थियो । छलफलका क्रममा प्रतिपक्षी दल माओवादी केन्द्रका सांसद रेशमबहादुर...

बालमैत्री नगरलाई बजेटमा प्राथमिकता

बागलुङ/आर्थिक वर्ष २०८२/०८३ को लागि जैमिनी नगरपालिकाको ७५ करोड ४ लाखको बजेट सार्वजनिक भएको छ । चालुतर्फ ११ करोड ९५ लाख, आर्थिक विकासतर्फ १ करोड ४५ लाख, सामाजिक विकासतर्फ ५ करोड ४२ लाख, पूर्वाधार...

विपन्नको उपचारमा सघाउन ‘जैमिनी स्वास्थ्य उपचार कोष’

बागलुङ/बागलुङको जैमिनी नगरपालिकाले बिपन्न नागरिकको निशुल्क उपचारका लागि स्थापना गरेको “जैमिनी स्वास्थ्य उपचार कोष” बृद्धि गरेको छ । चालु आर्थिक बर्षको बजेटमार्फत २५ लाख रुपैयाँ जम्मा गरेर प्रारम्भ भएको कोषमा नगरले आगामि आर्थिक वर्षका...

मातृभुमिको स्थापना दिवसमा गाई संरक्षणका लागि दाना सहयोग

बागलुङ/मातृभुमि बहुउदेश्यीय सहकारी संस्था लि. बागलुङले आफ्नो १८ औं स्थापना दिवशमा रैथाने गाई संरक्षणका लागि दाना सहयोग तथा संस्थागत सदस्यता लिएको छ । सहकारीले बागलुङ नगरपालिका वडा नं. ३ काँठेखोलास्थित पावरहाउस क्षेत्रमा गोविन्द प्रसाद शर्मा...

गण्डकीका पूर्वमन्त्री जुग्जालीले रोष्टममै च्याते बजेट पुस्तिका

पोखरा/ गण्डकी प्रदेशका पूर्व भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले प्रदेश सभा बैठकका क्रममा रोष्टममै भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातेका छन् । सोमबार भएको भौतिक पूर्वाधार मन्त्रालयको बजेटमाथिको छलफलका क्रममा उनले...

डल्ले खुर्सानीलाई १० लाख बजेट

बागलुङ/बरेङ गाउँपालिकाले स्थानीय डल्ले खुर्सानी र बेसार उत्पादन, प्रशोधन तथा बजारीकरण परियोजना व्यवस्थापनका लागि दश लाख विनियोजन गरेको छ । आगामि आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै गाउँपालिकाका उपाध्यक्ष दिलिपकुमार पुनले डल्ले खुर्सानी र बेसारको...

पोखरा इन्जिनियरङ कलेजमा लागत अनुमान तालिम

पोखरा/पोखरा इन्जिनियरिङ कलेजमा लागत अनुमान तालिम सम्पन्न भएको छ । विद्यार्थीहरुलाई भवन निर्माणसम्बन्धी परियोजनाको लागत अनुमान गर्ने सीप प्रदान गर्न तालिम आयोजना गरिएको कजेलका प्रिन्सिपल इ.सोम गुरुङले जानकारी दिए । तालिममा ४० जना विद्यार्थीको सहभागिता...

बरेङ गाउँपालिकाको आ.व. २०८२/०८३ को बजेट

गाउँसभाका सदस्यज्यूहरू, १. नेपालको संविधानको धारा २३० बमोजिम बरेङ गाउँपालिकाको यस गरिमामय गाउँसभामा उपाध्यक्षको हैसियतले बरेङ गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा आधारित वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्न यस सम्मानित सभामा उपस्थित...

-->