बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पर्वतीय संग्रहालयले भन्यो, ‘कर तिरेका छौं प्रमाण हेर्नुस’

पोखरा/गण्डकी प्रदेशका सांसद भीमबहादुर कार्कीले यही असार १० को प्रदेश सभा बैठकमा एउटा विषयमा सरकारको ध्यानाकर्षण गराए । विषयबस्तु थियो पोखरास्थित अन्तराष्ट्रिय पर्वतीय संग्रहालयबिरुद्ध अख्तियारमा उजुरी रहेको, संग्रहालयले भूमीकर नतिरेको र नक्सापाससमेत नगरेको ।...

अक्षते बजारमा कृषि उपज संकलन केन्द्र निर्माण

बागलुङ/जिल्लाको काठेखोला गाउँपालिकाका किसानले उत्पादन गरेका कृषि उपज संकलन र बजारीकरणमा साथ दिने लक्ष्यसहित अक्षते बजारमा कृषि उपज संकलन केन्द्र निर्माण शुरु गरिएको छ । काठेखोला गाउँपालिका र हेफर इन्टरनेशनल नेपालको साझेदारीमा संकलन केन्द्र...

नीति तथा कार्यक्रम अनुसार मन्दिरलाई बजेट– मन्त्री बस्याल

पोखरा/ गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले पद्रदेश सरकारको नीति तथा कार्यक्रम अनुसारै मन्दिरलगायत धार्मिकस्थलमा बजेट विनियोजन गरिएको जनाएका छन् । प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथिको मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नहरुको...

प्रतिपक्ष र सत्तारुढ सांसदको सरकारलाई प्रश्नैप्रश्न, अर्थ सचिवले लगेको बजेट रोकेर देखाउन चुनौती

पाेखरा/ गण्डकी प्रदेश सभामा प्रतिपक्ष माओवादी सांसद दमयन्ती रुचालले प्रदेशका अर्थ सचिवले लगेको बजेट रोकेर देखाउन मुख्यमन्त्रीलाई चुनौति दिएकी छन् । प्रदेश सभामा आज मन्त्रालयगत बजेटमाथिको छलफलका क्रममा उनले अर्थ सचिवले आफ्नो गाउँमा मनपरी...

बडिगाड गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा वार्षिक कार्यक्रम

सभाध्यक्ष ज्यू, गाउँसभा सदस्य ज्यूहरु, सम्मानित बडिगाड गाउँपालिकाको गाउँसभाको सत्रौं अधिवेशन समक्ष आर्थिक वर्ष २०८२÷८३ का लागि वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै गर्दा सम्पूर्णमा स्वागत तथा अभिवादन प्रकट गर्न चाहन्छु । यस अवसरमा नेपालको लोकतान्त्रिक...

स्याङ्जाका स्थानीय तहको बजेट ७ अर्ब ३५ करोडबढी

स्याङ्जा/पाँच नगरपालिका र ६ गाउँपालिका रहेको स्याङ्जाका सबै पालिकाकाले आर्थिक बर्ष ०८२/८३ को अनुमानित बजेट ल्याएका छन् । यहाँका ११ पालिकाले चालु तथा पुँजीगत गरेर सात अर्ब ३५ करोड ४७ लाख ६१ हजार ४७७...

थासाङको बजेट साढे ३७ करोड

मुस्ताङ/  हिमालपारीको जिल्ला मुस्ताङको तल्लो भेगमा अवस्थित थासाङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ३७ करोड ५६ लाख ३९ हजार ९८ रूपैंया विनियोजन गरेको छ । बजेट अन्तर्गत गाउँपालिकाले विनियोजन गर्न मिल्ने २२...

भेडापालनलाई निसीखोलाको १ करोड १२ लाख बजेट

बागलुङ/पश्चिम बागलुङको निसीखोला गाउँपालिकाले भेडापालनको लागि १ करोड बढी बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८२÷८३ को अनुमानित बजेट प्रस्तुत गर्दै पालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्तिले भेडापालनका लागि १ करोड १२ लाख रुपियाँ...

प्रधानमन्त्री ओलीले आफै पुगेर पार्टीलाई बुझाए मासिक पच्चिस हजार लेबी

पोखरा/ प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बार्षिक लेबी बुझाएका छन् । बुधवार (आज) पार्टी कार्यालयस्थित वित्त तथा कोष व्यवस्थापन विभागमा आफै पुगेर उनले मासिक २५ हजारका दरले बार्षिक लेबी बुझाएका...

तमानखोलाको बजेट ३३ करोड ४१ लाख

बागलुङ/पश्चिम बागलुङको तमानखोला गाउँपालिले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३३ करोड ४१ लाख ६ हजारको बजेट ल्याएको छ । गाउँपालिका उपाध्यक्ष हिरा कुमारी छन्त्यालले सातौं अधिवेशनमा प्रस्तुत गरेको बजेटमा शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई...

-->