बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बडिगाड गाउँपालिकाको बजेट ७१ करोड ९५ लाख

बागलुङ (खर्वाङ)/बडिगाड गाउँपालिकाको १७ औं अधिवेशनमा आर्थिक वर्ष २०८२/८३ को लागि गाउँपालिका उपाध्यक्ष भिमसेन बनले प्रस्तुत गरेको ७१ करोड ९५ लाख बराबरको बजेट तथा कार्यक्रम पारित भएको छ । बडिगाड गाउँपालिकाको आन्तरिक राजश्वबाट १ करोड...

अन्नपूर्णको बजेट ६५ करोड १५ लाख

पोखरा/कास्कीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६५ करोड १५ लाख ३४ हजार ७ सय ७५ को बजेट ल्याएको छ । वार्षिक बजेट ल्याएको छ । गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीबाट मंगलबार गाउँसभामा प्रस्तुत...

होटल संचालक र कर्मचारीलाई एआईबारे अभिमुखीकरण

पोखरा/होटल संघ पोखरा नेपालले होटलकर्मी तथा उनीहरुका कर्मचारीकालागि मंगलबार एक दिने अभिमुखीकरण प्रदान गरेको छ । एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग र अनलाइनबाट हुने बुकिङको व्यवस्थापन सम्वन्धमा संघले यो कार्यक्रम आयोजना गरेको हो । कृत्रिम...

संचार माध्यममाथि ‘आगो’ ओकल्दै मुख्यमन्त्री पाण्डे

पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफ्नो चुनावी क्षेत्रमा आवश्यकताका कारण बढी रकम विनियोजित भएको बताएका छन् । गोर्खाको एउटै सडकमा सिंगो मुस्ताङ जिल्लाको भन्दा बढी बजेट विनियोजन हुँदा आलोचित भएका उनले अर्को वर्ष पनि...

गौरवका योजनालाई एक करोड बजेट

बागलुङ/काठेखोला गाउँपालिकाले कृषि, पशुपालन र शिक्षालाई जोड दिएर आगामि आर्थिक बर्षको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले आर्थिक, सामाजिक र पूर्वाधार बिकासलाई सँगसँगै अघि बढाउनेगरी आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याएको छ । गाउँपालिकाको...

सर्वोच्च अदालतद्वारा राइड सेयरिङ स्थगन नगर्न अन्तरिम आदेश

पोखरा / सर्वोच्च अदालतले राइड सेयरिङ तथा सेल्फ ड्राइभ नियमावली कार्यान्वयन स्थगन नगर्न मंगलबार अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासले अन्तरिम आदेश जारी गरेको हो ।...

‘टेक एण्ड पे’मा झुक्यो सरकार, प्रतिनिधिसभाबाट बजेट पारित

काठमाडौं / बजेटबारे सदनमा चर्काचर्की बहस, असन्तुष्टि र कैयन गुनासोका बिच विनियोजन विधेयक (बजेट) पारित भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकबाट बजेटको सबैभन्दा महत्वपूर्ण अंग मानिने विनियोजन विधेयक बहुमतले पारित भएको हो । ‘विनियोजन विधेयक...

ताराखोला गाउँपालिकाको बजेट ४० करोड ६७ लाख

बागलुङ/जैविक गाउँपालिकाको रुपमा परिचित पश्चिम बागलुङको ताराखोलाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि ४० करोड ६७ लाख ४७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । मंगलबार १८ औँ गाउँ सभामा ताराखोला गाउँपालिकाका उपाध्यक्ष भिमबहादुर रोकाले...

मुस्ताङको घरपझोङले ल्यायो ३२ करोडको बजेट

मुस्ताङ/जिल्लाको घरपझोङ गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ३२ करोडको बजेट ल्याएको छ । मंगलबार आयोजित १६ औं गाउँ सभामार्फत घरपझोङले ३२ करोड ६ लाख ३३ हजार १ सय ८१ रुपैयाँको बजेट ल्याएको हो...

बागलुङ नगरको बजेट एक अर्ब ३१ करोड

बागलुङ/ बागलुङ नगरपालिकाले आगामि आर्थिक बर्षका लागि एक अर्व ३१ करोडको बजेट ल्याएको छ । नगर उपप्रमुख राजु खड्काले १७ औं नगरसभाको चौथो बैठकमा उक्त बजेट प्रस्तुत गरे । खड्काले आगामि आर्थिक बर्षमा १...

-->