पोखरा, २ चैत– सडक सुरक्षा र आन्तरिक पर्यटन प्रवद्र्धनको लागि हार्डफोर्ड मोटरसाइकलले ‘भिआर एक्प्लोरिङ एडभेञ्चर’ नामक ¥यालीको आयोजना गरेको छ ।
नेपालमा हार्डफोर्ड मोटरसाइलको आधिकारिक विक्रेता इग्निसन अटो प्रालिको आयोजनामा राजधानीमा सम्पन्न सो ¥यालीमा ३६...
हानिकारक बन्दै दुध
पोखरा, १ चैत– दुध पिउनु स्वास्थ्यका लागि हानिकारक होइन । दुधलाई लामो समय फाट्न नदिन डेरीमा प्रयोग गरिएका अस्वस्थ मिसावटले भने दुधलाई हानिकारक बनाइदिएको छ । दुध फाट्न नदिन अत्याधिक मात्रामा सोडियमको मिसावट हुन...
स्थानीय तहमा प्रमुख तथा उपप्रमुखले गर्ने खर्चको सीमा तोकियो
पोखरा, १ चैत – सरकारले आर्थिक अनुशासन कायम गर्न भन्दै सबै स्थानीय तहले गर्ने खर्चको सीमा तोकिदिएको छ । देश सङ्घीयतामा गएपछि स्थानीय तहहरुले मनपरी खर्च गरेको र अनियमितमा बढेको महालेखा परीक्षकको प्रतिवेदनले समेत...
पर्वत उवा संघमा कांग्रेस समर्थित व्यवसायीको प्यानल
पर्वत, २८ फागुन– पर्वत उद्योग वाणिज्य संघको आसन्न चुनावको लागि नेपाली कांग्रेस समर्थित व्यवसायीहरुले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । आउँदो चैत ७ गते आयोजना हुने १७ औँ अधिवेशनअन्तर्गतको निर्वाचन भाग लिने सो समूहको...
खाडीमुलुकबाट फर्केर चप्पल उद्योग
बेनी, २८ फागुन– वैदेशिक रोजगारीबाट फर्किएका म्याग्दीका एक युवाले चप्पल उद्योग सञ्चालन गरेका छन् । करिब ७ वर्ष मलेसिया र साउदी अरबमा बसेर फर्किएका बेनी नगरपालिका–६, थाकनपोखरीका डोलेन्द्र ढुंगानाले ५ लाखको लगानीमा एकसाता अगाडी...
बागलुङमा पहिलो पटक विद्युतिय स्कुटर बजारमा
बागलुङ, २७ फागुन– जिल्लामा पहिलोपटक विद्युतीय स्कुटर भित्रिएको छ । ‘एस एण्ड एस’ अटोमोबाइलले भारतीय कम्पनी टुनवालको विद्युतीय स्कुटर भित्राएको हो । स्कुटर शो रुमको बिहीबार बागलुङ नगरपालिकाका नगर प्रमख जनकराज पौडेलले बिहिबार शुभारम्भ...
रोज्लान त चिनियाँ बाइक ?
पोखरा, २६ फागुन– पोखराको बजारमा एनके ब्राण्डको चिनियाँ मोटरसाइकल भित्रिएको छ ।एवान मल्टिनेशनल ग्रुप प्रालिले पोखराको नयाँबजारमा उक्त बाइकको शो रुम सञ्चालनमा ल्याएको हो ।
१५० सिसी इन्जिन क्षमता रहेको सो मोटरसाइकलको मूल्य ३ लाख...
मुद्रण उद्योग संघ कास्कीमा किरण श्रेष्ठ
पोखरा, २४ फागुन– मुद्रण उद्योग संघ कास्कीको ११ औं साधारणसभा तथा चौथो अधिवशेनबाट अध्यक्षमा रोजिना अफसेट प्रेसका सञ्चालक गिरबहादुर श्रेष्ठ (किरण) सर्वसम्मत अध्यक्ष पदमा चयन भएका छन् ।
वरिष्ठ उपाध्यक्षमा कन्चन प्रिन्टर्सका चिन्तामणी बास्तोला, प्रथम...
परमानन्द स्मृति सहकारीको पहिलो साधारणसभा
बागलुङ, २३ फागुन– वेरोजगार युवाहरुलाई स्वरोजगार बनाउने र पछाडि परेको समुदायको उत्थान गर्ने उदेश्यसहित बिहुँमा स्थापना भएको परमान्नद स्मृति बहुउद्देश्यीय सहकारीले पहिलो साधारणसभा सम्पन्न गरेको छ ।
काँठेखोला गाउँपालिका वडा नं. ५, ६ र ८...
फेरिंदै आन्तरिक पर्यटनका गन्तव्य
बागलुङ, २१ फागुन– नेपाल शिक्षक संघले आफ्ना पालिका स्तरीय भेला गर्दा जैमिनीको हाँडीकोट, गलकोटको निलुवा, ढोरपाटन र निसीको पातीहाल्ने जस्ता पर्यटकीय क्षेत्र रोज्यो ।
राष्ट्रिय युवा संघ र नेपाल तरुण दलका भेला जैमिनीकै हाँडीकोटमा सम्पन्न...