विद्युत डिमान्ड शुल्क छुट दिने निर्णयले होटल संघ खुसी
पोखरा, १३ चैत– पश्चिमाञ्चल होटल संघले होटल प्रतिष्ठानहरुलाई विद्युत डिमान्ड शुल्क छुट दिने निर्णयको स्वागत गरेको छ । संघीय सरकारले होटल तथा रेस्टुराहरुको चैतदेखि असारसम्मको डिमान्ड शुल्क मिनाहा र माघ मसान्तसम्म आधा छुट दिने...
लेखनाथमा खाष्टेताल महोत्सव सुरु
पोखरा, १२ चैत– लेखनाथमा रहेको खास्टे तालमा महामेत्सव सुरु भएको छ । पोखरा–२६, खरानेफाँटमा आयोजित महोत्सव चैत २२ गतेसम्म चल्नेछ । महोत्सवको बिहीबार गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे ।
उनले प्राकृतिक र सांस्कृतिक सम्पदाहरुलाई...
ढोरपाटनमा दोश्रो सिजनको शिकार सुरु
बागलुङ, १२ चैत – नेपालकै एकमात्र शिकार आरक्ष ढोरपाटनमा दोश्रो सिजनको सिकार सुरु हुने भएको छ । अघिल्लो वर्षदेखि कोरोना संक्रमण र लकडाउनले अलपत्र परेको सिकार यो बर्षको पहिलो सिजनमा पनि सुरु हुन सकेको...
जोखिम बोक्ने बाली बिमा : किसानलाई थाहै छैन
बागलुङ, ११ चैत– बागलुङ नगरपालिका–३ कृषि गाउँका गंगा थापाले प्लाष्टिक घरमा लगाएका गोलभेँडा बिरुवा धमाधम मरे । महंगो मुल्य तिरेर ल्याएको बिउँबाट तयार भएका गोलभेँडाका बिरुवा मरेपछि किसान थापाले अघिल्लो सिजनमा गोलभेँडा फलाउन सकेनन्...
किसानलाई हाते ट्रयाक्टर वितरण
पोखरा, ११ चैत – पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटका किसानलाई हाते ट्रयाक्टर (मिनी टिलर) वितरण गरिएको छ । विशेष गरी व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका १४ जना किसानलाई ट्रयाक्टर वितरण गरिएको हो...
उद्योग वाणिज्य संघ पर्वतको अध्यक्षमा अधिकारी विजयी
पर्वत, १० चैत – उद्योग वाणिज्य संघ पर्वतको अध्यक्षमा साझा समावेशी व्यावसायिक प्यानलका गोपी अधिकारी निर्वाचित भएका छन् । गत शनिवार भएको निर्वाचनपछि सोही रातीबाट सुरु भई मङ्गलवार बिहान सम्पन्न भएको मतगणना अनुसार उनले...
पाउरोटी उद्योगमा छैन सरसफाइ
तनहुँ, १० चैत – सोमबार दिउँसो तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले शुक्लागण्डकी नगरपालिकामा सञ्चालित पाउरोटी उद्योगको अनुगमन गरे । उपभोक्ताको गुनासो आएपछि यहाँको बेलचौतारा र खैरेनीटार बजारमा सञ्चालित उद्योग अनुगमन गरेका उनले...
बागलुङ बलेवाको नेपानेमा फस्टाउँदो पर्यटन
बागलुङ, १० चैत – बागलुङ नगरपालिका वडा नं. १४ नेपानेमा निर्माण भएको बन्जीजम्प र त्यस आसपासमा बनेका पर्यटकीय स्थालमा दैनिक सयौंको भिड लाग्न थालेको छ ।
भिड बढेसँगै बलेवा क्षेत्रको व्यवसायपनि बढेको छ । दैनिक...
व्यवसाय दर्ता सरल बनाऊ : व्यवसायीहरु
पोखरा, ६ चैत–उद्योग/व्यवसाय दर्ता र बन्द गर्ने प्रावधानहरु सरल हुनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । उनीहरुले यी कामहरु एकद्धार प्रणालीमार्फत् हुनुपर्ने माग पनि गरेका छन् ।
उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशअन्तर्गतको...
विरुवा बेच्ने बहानामा किसानलाई ठगी
वारिबेनी, ६ चैत – पर्वतको जलजला गाउँपालिकाका किसानलाई विरुवा बेच्ने बहानामा एक कम्पनीले ठगी गरेको आरोप लागेको छ । चितवनको भरतपुरमा कार्यालय रहेको धनलक्ष्मी बायोटेक्नोलोजो प्रालिका प्रतिनिधिहरुले विरुवा उपलब्ध गराउने बाहनामा किसानबाट जथाभावी पैसा...