पोखरा, ५ चैत– पश्चिमाञ्चल होटल संघ पोखरा र इसेवा फोन पे प्रालिबीच क्यू आर कोड प्रवद्र्धन र डिजिटल पार्टनरसिपका लागि बुधबार सम्झौता भएको छ । मंगलबार संघका अध्यक्ष विकल तुलाचन र फोनपेका प्रमुख रणनीतिक...
पसल छाडेर तरकारी र पशुपालन
बागलुङ, ५ चैत – लामो समयदेखि पसलको व्यापार गरेका युवाले चटक्कै छाडेर कृषि पेशामा हानिएका छन् । गलकोट नगरपालिका–५ का टोपबहादुर खत्रीले फोटो भिडियोको व्यवसाय छाडेर नमूना कृषि फर्म संचालनमा लागेका हुन् । उनले...
इन्धनको मूल्य फेरि बढ्यो, पेट्रोल ११८ पुग्यो
काठमाडौं, ३ चैत – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले मंगलबार साँझ पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर ११८ पुगेको...
पोउवा संघ र इ–सेवा फोन पे प्रालिबीच सहकार्य
पोखरा, ३ चैत– पोखरा उद्योग वाणिज्य संघले ‘डिजिटल भुक्तानी अर्थात् फोन पे क्युआर सेवा संचालनमा ल्याएको छ ।
पोखरा उद्योग वाणिज्य संघ र इ–सेवा फोन पे प्रालिबीच मंगलबार क्युआर डिजिटल पार्टनरसीप सम्झौतामा हस्ताक्षर भएको हो...
निसीखोलाका सबै वडामा सडक संजाल विस्तार
बागलुङ, ३ चैत– जिल्लाको निसीखोला गाउँपालिकाका सबै वडामा सडक सञ्जाल विस्तार गरिएको छ । स्थानीय सरकार गठन पछिका चार वर्षमा गाउँपालिकाले सबै वडा सडक विस्तार गरेको हो । सडक बनेपछि स्थानीयलाई ओहोरदोहोरमा मात्रै होईन...
पोखरा एयरपोर्टबारे पोखरेली चिन्ता : एयरपोर्ट त बन्ला तर उडान के होला ?
पोखरा, ३ चैत– राष्ट्रिय गौरवको परियोजना हो, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल । कोभिड–१९ले निम्त्याएको लकडाउनले पनि विमानस्थलको काम रोकिएन । आउँदो असार २६ गते विमानस्थल तम्तयार हुन्छ । चिनियाँ निर्माण कम्पनी ‘सिएमसी’ले विमानस्थल नेपाल...
मिनीटेलर हलोमा मनोमानी मूल्य, उपभोक्ता किसान मर्कामा
बागलुङ, ३ चैत– किसानले किन्ने मिनी टेलर हलोमा व्यापारीले मनोमानी मूल्य र ब्राण्ड बनाएर बेच्ने गरेका छन् । यसरी बेच्दा उपभोक्ताको रुपमा आउने किसानले हजारौं रुपैयाँ बढी तिर्न बाध्य छन् ।
मिनी टेलर हलोमा बिशेषगरी...
पार्किङमा दादागिरी !
पोखरा, ३ चैत– पोखरा न्युरोडस्थित दमकल मार्गमा एक युवक मोटरसाइकल रोक्छन् । मोटरसाइकल पार्क गरेर नजिकै रहेको आफ्नो अफिसमा छिर्छन् । केहीबेरमा बाहिर निस्कँदा त्यहाँ एक युवक हातमा रसिद समाएर पार्किङ शुल्क उठाउन आइपुग्छन्...
रुपामा कोल्डस्टोर, एक वर्ष निःशुल्क भण्डारण
पोखरा, ३ चैत– तरकारीजन्य बीउबिजन राख्न कास्कीको रुपा गाउँपालिका किसानलाई समस्या थियो । पोखरामा तरकारी कोल्डस्टोर (चिस्यान केन्द्र) बने पनि गाउँबाट पोखरा झर्न अपायक थियो ।
व्यावसायिक कृषि पेशामै लागेका किसानलाई पनि आफ्ना तरकारी तथा...
‘विकास र कानून निर्माणमा अब्बल गण्डकी प्रदेश’
बागलुङ, २ चैत– गण्डकी प्रदेश सरकारले सबैभन्दा अब्बल बन्ने लक्षले विकासका कामलाई तीब्रता दिएको छ । कानून निर्माणमा पनि सफलता पाएको छ । तीन वर्षदेखि संचालित कार्यक्रमले पहिलो र नमूना प्रदेश बन्ने लक्षणसमेत देखिएको...