पोखरा, २३ चैत– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य बढाएको हो ।
मूल्य वृद्धिसँगै पेट्रोलको मूल्य प्रतिलिटर...
लाईन काटेर बक्यौता उठाउँदै प्राधिकरण
बागलुङ, २२ चैत– नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले विद्युत महशुल नबुझाउने ग्राहकको लाईन काटेर बक्यौता महशुल उठाउन थालेको छ । विद्युत महशुल समयमा बुझाउन नआएका ग्राहकको लाईन काटेर वितरण केन्द्रले बक्यौता तिर्न ताकेता...
सिंगो गाउँ व्यवसायिक बनाउन जुटे युवा
बागलुङ, २२ चैत– वैदेशिक रोजगारी र स्वदेशभित्रै पनि लामो समय गैरसरकारी संस्थामा काम गरेका युवाले सामुहिक कृषि फर्म खोलेर गाउँका किसानलाई व्यवसायिक बनाउने अभियान थालेका छन् ।
पर्वतको महाशिला गाउँपालिका ५ लुंखुका ५ युवा मिलेर...
शिवशिखरले ग-यो राजमार्ग सरसफाइ
पोखरा, २१ चैत– राष्ट्रिय सहकारी दिवसको अवसरमा पोखरा ५ पस्र्याङस्थित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले सरसफाइ कार्यक्रम गरेको छ । सहकारीद्वारा सञ्चालित गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर र पोखरा ५ वडाको समन्वयमा बागलुङ राजमार्ग क्षेत्रमा सरसफाइ...
ढाकाले दिएको ढकमक्क खुसी
बागलुङ, २० चैत– जैमिनी नगरपालिका ९ पैयुँथन्थापकी लक्ष्मी थापा बेरोजगार थिइन् । घरपरिवारको कमाइ खाएर बस्नुपर्दा निकै अप्ठ्यारो लाग्थ्यो । तर, अहिले त्यस्तो छैन । अहिले उनकै कमाइले परिवार पालिन्छ ।
२०६५ सालमा लघुउद्यम विकास...
गण्डकी सरकारको दुःखः आन्तरिक राजश्वको लक्ष्य नै टाढा !
पोखरा, १९ चैत– गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आर्थिक वर्ष २०७७÷०७८ को बजेट पेश गर्दा भने,‘ प्रदेश सरकारले आन्तरिक राजश्वबाट ४ अर्ब ६० करोड ८५ लाख ५० हजार आन्तरिक स्रोतबाट ब्यहोर्ने...
बंगुरपालनमा भविष्य खोज्दै इलेक्ट्रोनिक्स ओभरसियर बुढाथोकी
बागलुङ, १८ चैत– पढ्ने बेला परिवार र साथीभाईले प्राविधिक विषय पढेपछि रोजगारी पाईन्छ भनेर सुझाए । सोही अनुसार इलेक्ट्रोनिक्स सव–ओभरसियर कोर्ष उनले पास गरे । सरकारी जागिर खान निकै समस्या, निजी क्षेत्रमा गरिने जागिरले...
पोखरा, १७ चैत– गण्डकी प्रदेशका ९८.९ प्रतिशत जनताको बिजुलीमा पहुँच छ । गण्डकीमा हाल ५०८.७६ मेघावाट विद्युत उत्पादन भइरहेको छ ।निर्माणाधीन परियोजना सम्पन्न हुँदा गण्डकीमा ८६९.८ मेघावाट बिजुली उत्पादन हुन्छ । बिजुली उत्पादनमा ‘अब्बल’...
बजाजको बाइक किन्दा १ लाख उपहार
पोखरा, १४ चैत– दुईपाङ्ग्रे सवारीमा सर्वाधिक लोकप्रिय बजाजको मोटरसाइकल किन्दा पोखराका एक युवाले १ लाख रुपैयाँ नगद उपहार हात पारेका छन् ।
बिहीबार पोखराको बजाज डिलर इच्छाशक्ति अटोमोवाइल्स प्रालिबाट १२५ सिसी डिस्कभर मोटरसाइक किन्दा पोखरा–१४...
स्वच्छ व्यवसायी भएनन् : मन्त्री गुुरुङ
पोखरा, १३ चैत– गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले गण्डकीमा स्वच्छ व्यवसायी साह्रै कम भएको जिकिर गरेका छन् । व्यवसायीहरुको आफ्नो कारोबार पारदर्शी नभएकै कारण उनीहरु सरकारले घोषणा गरेको राहत प्याकेज लिन...