बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सामाजिक बहिस्करणको त्रासले लुकाईन्छ कुपोषण

बागलुङ, २ बैशाख– धौलागिरी अस्पताल परिसरमा रहेको पोषण सुधार गृहमा दुई साता यता पाँच जना बालबालिकाले कुपोषणको उपचार गराईरहेका छन् । पोषण पुनस्थापनाका लागि भर्ना भएका बालबालिकामध्ये चार जना मात्रै पोषण गृहको शैयामा बस्छन्...

अर्गानिक फर्म संचालनमा

बागलुङ, २ बैशाख– पर्वतको महाशिला गाउँपालिकाका ५ युवाले संचालन गरेको कृषि फर्मको औपचारिक शुभारम्भ गरिएको छ । महाशिला गाउँपालिका–५ लुंखुका ५ युवा मिलेर खोलेको ‘एफएफ अर्गानिक कृषि फर्म’को गाउँपालिका अध्यक्ष राजुप्रसाद पौडेलले बुधवार औपचारिक...

संगीतसँगै कृषिमा रमाएका दीपक

स्याङ्जा, १ वैशाख–  झण्डै तीन दर्जन गीत गाइसकेका दीपक भट्टराई यतिबेला कृषिमा रमाएका छन् ।लामो समयसम्म साङ्गीतिक क्षेत्रमा रहेर काम गरेका दीपक अहिले सङ्गीतका साथसाथै कृषि पेशामा आफ्नो भविष्य खोज्दै छन् । स्याङ्जाको कालीगण्डकी गाउँपालिका...

होटल म्यानेजमेण्टमा सेफ प्रतियोगिता

पोखरा, १ वैशाख– बिबिसी मास्टर सेफ उपविजेता सन्तोष साहको उपस्थितिमा नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज (एन.टि.एच.एम.सि)ले पहिलोपटक ‘एनटिएचएमसी सेफ कम्पिटेसन–२०२१’ सम्पन्न गरेको छ । प्रतियोगितामा कृतिका गौचन प्रथम, साजन गुरुङ दोश्रो र बिमला नेपाली...

मौजाका कृषकहरुलाई बाख्रापालन तालिम

पोखरा, ३१ चैत– पोखरा–२०, मोहोरियाका बाख्रापालक किसानलाई एकदिने बाख्रापालन तालिम दिइएको छ । कार्यक्रममा ३० जना कृषकहरु सहभागीता रहेको थियो । पोखरा महानगरपालिका पशुसेवा शाखाको आयोजना तथा पोखरा महानगरपालिका वडा नम्बर २० को समन्वयमा व्यावसायिक...

गण्डकीका ३ उद्योग वाणिज्य संघ उत्कृष्ट

पोखरा, २९ चैत– देशैभरका २१ मध्ये गण्डकी प्रदेशबाट ३ वटा उद्योग बाणिज्य संघ उत्कृष्ट भएका छन् । काठमाडौंमा भएको नेपाल उद्योग बाणिज्य महासंघको ५५ औं साधारणसभाको क्रममा नवलपुरको नवलपुर उद्योग वाणिज्य संघ, कास्कीको लेखनाथ...

शेयर सदस्यलाई बलेवा एकताको वित्तीय साक्षरता तालिम

बागलुङ, २८ चैत– सहकारीका सदस्यहरुलाई सक्रिय बनाइ आर्थिक तथा सामाजिक रुपमा अगाडि बढाउने उद्देश्यका साथ बलेवा एकता वचत तथा ऋण सहकारी संस्थाले २ दिने वित्तीय साक्षरता तथा ऋण व्यवस्थापन तालिम शुरु गरेको छ । बागलुङ...

दमौलीमा व्यवसायीको चुनाव : इकाई सभापतिमा चार जनाको उम्मेदवारी

तनहुँ, २८ चैत – पछिल्लो एक साता जिल्ला सदरमुकाम दमौली बजार नेपाल पत्रकार महासंघ तनहुँ जिल्ला शाखाको चुनावी माहोलले तात्यो । बुधबार चुनाव सम्पन्न भयो । बिहीबार मतपरिणाम पनि आयो । पत्रकारको चुनावले तातेको...

शिवशिखरको गार्डेन मार्ट स्टोर सुरु हुँदै

पोखरा, २६ चैत– उपभोक्ताहरुलाई सुलभ दरमा गुणस्तरीय सेवा दिने उद्येश्य सहित पोखरामा गार्डेन मार्ट डिपार्टमेण्ट स्टोर शुरु हुँदैछ । शिव शिखर बहुउद्येश्यि सहकारी संस्थाद्वारा सञ्चालित उक्त डिपार्टमेण्ट स्टोर पोखराको पस्र्याङमा आउँदो शनिबारदेखि सुरु हुन...

कुमारी बैंकको वृक्षरोपण

बागलुङ, २३ चैत– कुमारी बैंक लिमिटेड, बागलुङ शाखाले बैंकको २० औं वार्षिकोत्सवको अवसरमा वृक्षरोपण गरेको छ । बैंकले बानपा ३ चिप्लेटी बसपार्क नजिकै बनाइएको सामुदायिक पार्कमा धुपी, रुद्राक्षलगायतका विरुवा रोपिएको हो । कुमारी बैंकका कर्मचारी, सामुदायिक...

-->