पोखरा, १३ वैशाख ।पोखरा उद्योग वाणिज्य संघले स्वास्थ्य सुरक्षाका सम्पूर्ण प्रबन्धसहित व्यापार व्यवसाय संचालन गर्न व्यवसायीहरुसँग आग्रह गरको छ । कोभिड–१९ को दोस्रो लहरले जनजीवन असहज बनेको बेला संघले दैनिक उपभोग्य बस्तुको सहज आपूर्ति...
सबै वडा उत्पादनमा जोड्दै गलकोट
बागलुङ, १३ वैशाख– युवा रोजगारी बढाउन गलकोट नगरपालिकाले सबै वडाले मनग्ये कमाइ गर्न सक्ने गरी कृषि व्यवसायको अभियान थालेको छ ।
आत्मनिर्भर वडा बनाउन यो योजना उपयोगी भएको जनप्रतिनिधिले बताए । योजना अनुसार नगरपालिकाका ११...
पोखरा, ११ वैशाख– नयाँ वर्षको अवसरमा इच्छा शक्ति अटोमोबाइल्सको आयोजनामा भएको बजाज एक्सचेन्ज मेलामा सेवाग्राहीको चाप बढ्न थालेपछि एक्सचेन्ज अफर मेलाको समय थप गएिको छ । ग्राहकको अत्याधिक चापको कारणले गर्दा बजाज एक्सचेन्ज अफरको...
नाई संघको भित्तेपात्रो विमोचन
पोखरा, ८ वैशाख– नेपाल नाई संघ कास्कीले वार्षिक भित्तेपात्रो विमोचन गरेको छ । विमोचन गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले भित्तेपात्रोको विमोचन गर्दै नाई पेशाकर्मीलाई सरकारी निकायमा दर्ता गरी व्यवसाय गर्न आग्रह...
पुस्तक व्यवसायी गण्डकीमा गौतम
पोखरा, ७ वैशाख– नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेश अध्यक्षमा म्याग्दीका लिलाराम गौतम विजयी भएका छन् । म्याग्दीको सदरमुकाम बेनीमा भएको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनबाट प्रतिद्धन्द्धी जगदिश गौतमलाई पराजित गर्दै उनी...
योगतिर लागे फुर्सदिला पर्यटन व्यवसायी
पोखरा, ६ वैशाख– काम नपाएर फुर्सदिला बनेका पर्यटन व्यवसायीहरु योग र ध्यानतिर लागेका छन् । व्यापार कम हुँदा तनावमा रहेका व्यवसायीलाई तनाव मुक्त गराउन पोखरा पर्यटन परिषदले योग शिविर आयोजना गरेको हो ।
शिविरमा सहभागिहरुलाई...
हिमाल सफाई अभियानमा कोका–कोला
पोखरा, ६ वैशाख– लोकप्रिय पेय पदार्थ कोका–कोला र हिमालयन क्लाइमेट इनिसिएटिभ(एचसीआई)ले हिमाल सफाई अभियान २०२१ को लागि नेपाली सेनासँग हातेमालो गरेको छ । हिमालयन क्षेत्रलाई सफा राख्न सुरु गरिएको यो राष्ट्रिय सफाई कार्यव्रmमको दोस्रो...
पोखराबाट बुद्धको ५ नयाँ गन्तव्य
पोखरा, ६ वैशाख– बुद्ध एयरले पोखराबाट ५ नयाँ गन्तव्यमा उडान गर्ने भएको छ ।
बुद्धले अबदेखि पोखरा–भैरहवा, पोखरा–सिमरा, पोखरा–नेपालगञ्ज,पोखरा–विराटनगर र भरतपुर–भैरहवा उडान गर्ने घोषणा गरेको छ । मे १ देखि यी गन्तव्यमा हप्ताको ३ दिन...
पोउवा संघद्धारा देवचुली उवा संघको प्रतिनिधि मण्डलको स्वागत
पोखरा,४ वैशाख – पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले निजी क्षेत्र विकासको साझेदारको रुपमा काम गर्न तयार रहेको बताएका छन् । देशव्यापी सञ्जाल रहेको निजी क्षेत्रको मानमर्दन गर्ने गतिविधिहरु नगर्न उनले ३ वटै...
किवी खेतीमा पुनको मन
बागलुङ, ३ वैशाख– म्याग्दीको मालिका गाउँपालिका वडा नं. २ का मोहन बहादुर पुनले आफ्नो जग्गामा किवी खेती गरि राम्रो आम्दानी गर्न सफल भएका छन् । ४२ वर्षिय पुनले आफ्नो १९ रोपनी जग्गामा किवी खेतीबाट...