बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

निषेधाज्ञामा बैंकले जरिवाना लिन नपाउने

काठमाडौं, ४ वैशाख – नेपाल राष्ट्र बैंकले निषेधाज्ञा अवधिभरमा ग्राहकहरुबाट कर्जा असुली गर्दा पेनाल्टी वा अतिरिक्त शुल्क नलिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । चालु आर्थिक वर्षका लागि ल्याएको मौदि्रक नीतिको तेस्रो त्रैमासको...

बजेटको सम्मुखमा कोरोना : योजना निर्माणमा चुनौती

बागलुङ, २ वैशाख– स्थानीय सरकारले नीति कार्यक्रम र बजेट ल्याउने समय एक महिना बाँकी छ । कानुनी रुपमा असारको १० गतेसम्म नीति तथा कार्यक्रम र बजेट परिषद्मा टेबल गर्नुपर्छ । नीति तथा कार्यक्रम र...

घरको छतमै लटरम्मै तरकारी

म्याग्दी २ जेठ– कोरोनाको दोस्रो लहरका कारण नेपाका धेरै जिल्लाहरुमा निषेधाज्ञा जारी गरिएको छ । निश्चित समय बाहेक अरु समयमा बजार खुल्दैन । बजारमा निस्केपनि कोरोना संक्रमण हुने जोखिम उत्तिकै छ । यस्तो अवस्थामा...

चेपुवामा बैंक तथा वित्तिय संस्था

नवलपुर, ३१ वैशाख– जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारले फरक फरक निर्देशन दिएपछि यहाँका बैंक तथा वित्तिय संस्था चेपुवामा परेका छन् । खुल्ने समयका सन्दर्भमा फरक फरक निर्देशन आएपछि नवलपुर सदरमुकाम कावासोतीमा रहेका बैक...

पर्सामा ८२ लाख सहित ४ हुण्डी कारोवारी पक्राउ

पोखरा, ३० वैशाख – पर्सामा अवैध वित्तीय कारोवार (हुण्डी) कारोबार गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले ८२ लाख ५० हजार रुपैयाँ सहित ना.८ प ४८९७ नम्बरको मोटरसाइकल प्रहरीले बरामद...

तमानखोलाको पानी उपयोगले गाउँनै झिलीमिली

बागलुङ, ३० वैशाख– ढोरपाटन नगरपालिका–९ खुंगाका दीर्घलाल गैरेको घरमा अहिले झिलीमिली बत्ती छ । धिपीधिपी बल्ने बत्ति बालेको लामो समय पछि उनको घर भिलिमिली भएको हो । खुंगामा केन्द्रिय प्रसारण लाईन पुगेको छैन । स्थानीय...

बागलुङका अधिकांश पसलमा छैन मूल्यसूची

बागलुङ, २९ वैशाख– बागलुङ बजारभित्र अत्यावश्यक सामानको व्यवसाय गर्नेले मूल्यसूची नराखेको, खाने तेलको मूल्य बढाएको र दर्ता नगरेर कर छली गरेको भेटिएको छ । बागलुङ नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय र उपभोक्ता मञ्चले...

कोराना कहरबीच धमाधम बिकास निर्माण काम

बागलुङ, २८ वैशाख– कोरोना संक्रमणले बजार क्षेत्र ठप्प छन् । शैक्षिक संस्था, वित्तिय संस्था र नीजि क्षेत्र पूर्ण रुपमा बन्द भएको बेला विकास निर्माण भने नियमित भैरहेका छन् । सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर...

अक्सिजन लिन उद्योगमै पुग्न थाले संक्रमितका आफन्त ! उद्योग भन्छ,’अक्सिजन छ, सिलिन्डर छैन’

स्थलगत रिपोर्ट पोखरा, २८ वैशाख दृश्य १ : पोखरा अक्सिजन प्रालि पोखरा अक्सिजन प्रालिको गेटअघि एउटा स्कुटर बत्तिँदै आयो र राकियो । स्कुटरमा २ जना थिए । स्कुटरको पछिल्तिर बसेको अर्धबैंशे पुरुषको काखमा अक्सिजन सिलिन्डर थियो । स्कुटर...

अक्सिजन सिलिण्डर लिन नेपाल एयरलाइन्सको वाइडबडी चीन जाँदै

काठमाडौं, २५ वैशाख – चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए ३३० जहाज यही वैशाख २७ गते चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन सरकारले...

-->