बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

भिजन सेक्युरिटिजले बेनीमा शाखा खोल्यो

म्याग्दी, २५ बैशाख– भिजन सेक्युरिटिजको बेनीमा शाखा विस्तारको अनुमति पाएको छ । भिजन सेक्युरिटिज प्रालि (ब्रोकर नम्बर ३४)ले म्याग्दी तथा आसपासका क्षेत्रमा सेयर खरिद–बिक्रीका लागि ब्रोकरको शाखा स्थापनाका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको...

एनसेलको राहत अफर, रिचार्ज गर्दा डाटा बोनस

काठमाण्डौ, २४ वैशाख– एनसेलले विभिन्न उपभोक्तामैत्री राहत अफरहरु ल्याएको छ। प्रत्येक रिचार्जमा बोनस, डाटा सेवामा आकर्षक बोनस, घरबाटै काम गर्न र अनलाइन कक्षाका लागि प्याकहरु, र एनसेल सापटीमा विभिन्न थप सुविधाका राहत अफर ल्याएको...

आलोपालो गर्दै बागलुङका बैंक तथा वित्तीय संस्था

बागलुङ, २४ वैशाख – कोरोना सङ्क्रमणको जोखिम हुन नदिन सदरमुकाममा सञ्चालित बैंक तथा वित्तीय संस्थाले आलापालो गरी सेवा दिने भएका छन् । आजदेखि लागू हुने गरी नेपाल बैंक लिमिटेड हप्ताको तीन दिन र अन्य...

तोकिएको समयमा मात्र सामान वितरण गर्न पोउवा संघको आग्रह

पोखरा, २३ वैशाख– पोखरा उद्योग वाणिज्य संघले स्थानीय प्रशासनले तोकेको समयमा मात्र सामान वितरण गर्न व्यवसायीहरुसँग आग्रह गरेको छ । स्थानीय प्रशासनले तोकेको बिहान ५ देखि ९ बजेपछि पनि सहरमा खाद्यान्न साम्रग्रीहरुको खुद्रा ढुवानी गर्ने...

म्याग्दीमा उपभोग्य बस्तुको मूल्यमा मनपरी

बेनी, २३ बैशाख– बेनी नगरपालिका–७, बिरेन्द्रचोककी सिर्जना भट्टचनले एक साता अगाडी २२ सय तिरेर खरिद गरेको एक प्याक खाना पकाउने तेललाई बुधबार २४५० तिरिन् । कोरोनाको जोखिमसँगै लकडाउनका कारण तेल आयात हुन नसकेको बताएपछि...

समयले फेसन कन्सस बनायो : तृष्णा गुरुङ, सिईओ, टीजी ब्राण्ड

झण्डै १० महिनासम्म लकडाउन हुँदा थलिएको व्यवसाय विस्तारै लयमा फर्कदैं थियो । व्यवसायीहरु नयाँ कामको सुरसारमा थिए । तर, तग्रिँन नपाउँदै पुनः देश निषेधाज्ञाको अवस्थामा पुग्यो । कोरोना संक्रमणको नयाँ भेरिअन्टको जोखिम बढेसँगै उपत्यका...

बागलुङमा वित्तीय संस्था दैनिक २ घण्टा खुल्ने

बागलुङ, २१ वैशाख– प्रशासनले निषेधाज्ञा जारी गरेकोले मंगलबारदेखि बागलुङका वित्तीय संस्था दैनिक २ घण्टामात्रै खुल्ने भएका छन् । प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले बिहान ११ बजेदेखि दिउँसो १ बजे सम्ममात्रै कार्यालय...

अमेरिकाद्वारा कोरोना महामारी सामना गर्न नेपाललाई थप ८५ लाख डलर सहयोग

पोखरा, १८ बैशाख – अमेरिकाले नेपाललाई कोरोना महामारी सामना गर्न थप ८५ लाख डलर सहयोग प्रदान गर्ने भएको छ। नेपालमा कोरोना महामारीले झन विकराल रुप लिएपछि आपतकालीन सेवाका लागि अमेरिकी सहयोग नियोग (यूएसएड) मार्फत्...

व्यवसायमा सर्तकता अपनाउन संघ र मञ्चको आव्हान

बागलुङ, १७ वैशाख– बागलुङ उद्योग बाणिज्य संघ र राष्ट्रिय उपभोक्ता मंच बागलुङले कोरोना संक्रमणबाट बच्न आम नागरिक र व्यवसायीलाई आब्हान गरेका छन् । दुवै संस्थाले संयुक्त बिज्ञप्ती प्रकाशित गरेर हरेक स्थानमा सरकारले जारी गरेका...

रोजगारीमा छिर्दै सुस्त श्रवणशक्ति भएका विद्यार्थी

बागलुङ, १७ वैशाख – धौलागिरि बहिरा आवासीय माविमा कम्प्युटर इन्जिनियर पढेका विद्यार्थीमध्ये गत वर्ष पास भएका १० जनाले विराटनगरमा रोजगारी पाएका छन् । विराट बहिरा विद्यालयले १० जनालाई रोजगारी दिनेगरी बोलाएको बहिरा विद्यालयका शिक्षक...

-->