बागलुङ, ८ जेठ– कोभिड–१९ महामारीका कारण निषेधाज्ञा भएपनि सदरमुकाम बागलुङ बजारदेखि जैमिनी नगरपालिकाको मुकाम कुश्मीशेरा जोड्ने सडक कालोपत्रेको काम धमाधम भैरहेको छ । निर्माण कम्पनी कर्ण विल्डर्सले कालोपत्रेको काम सकेर सहायक सडकहरुमा ढलानका काम गरिरहेको...