काठमाडौं, १५ जेठ – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज अपराह्न ४ बजे आगामी आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक गर्दै छन् । प्रधानमन्त्री कार्यालय सिंहदरवारबाट अर्थमन्त्रीले बजेट सार्वजनिक गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले जानकारी दिए...