बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

संघबाट प्रदेश र स्थानीय तहले कति पाए अनुदान ? (सूचीसहित)

पोखरा, १६ जेठ – सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि झण्डै ४ खर्ब रुपैयाँ प्रदेश र स्थानीय तहमा हस्तान्तरण गरेको छ । सरकारले सघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र...

चुनावमुखी बजेटमा चुनावकै कुरा छैन: पूर्वगर्भनर क्षेत्री

पोखरा, १६ जेठ – पूर्व गर्भनर दीपेद्रबहादुर क्षेत्रीले ‘पपुलिस्ट’ बजेटमा चुनाव लक्षित ल्याइएको प्रतिक्रिया दिएका छन् । सबै तह र तप्कालाई छुन खोजेको देखाउँदै सरकारले चुनावमुखी बजेट ल्याएको उनको भनाइ छ । ‘बजेटले सबै तह...

लोकप्रिय तर संघीयताको ‘मर्म’ बिर्सेको बजेट

पोखरा, १६ जेठ – लोकप्रिय कार्यक्रमसहित अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८÷०७९ को लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएका छन् । अध्यादेशमार्फत् ल्याइएको बजेटमा वृद्धभत्ता बढाउनेदेखि वेरोजगार युुवाहरुको आक्रोश कम...

यस्ताे छ आर्थिक वर्ष २०७८/०७९ को बजेट (पूर्णपाठ)

पोखरा, १५ जेठ – सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट घोषणा गरेको छ। कुल विनियोजनमध्ये संघले खर्च गर्ने चालुतर्फ रु ६ खर्ब ७८ अर्ब ६१ करोड रहेको...

सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट

काठमाडौं, १५ जेठ – सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको वार्षिक आयव्यय विवरण प्रस्तुत गर्दै यस्तो जानकारी...

स्थानीय पूर्वाधार विकास साझेदारी (सांसद विकास कोष) कार्यक्रम खारेज

काठमाडौं, १५ जेठ – सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज गरेको छ । शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि बजेट प्रस्तुत गर्ने क्रममा उक्त कार्यक्रम खारेज गरेका हुन् । गत वर्ष...

२०५१ साल वृद्ध भत्ता सुरुवात गरेको भरतमोहन अधिकारीले पेस गरेको बजेट (पूर्णपाठ)

पोखरा, १५ जेठ – २०५१ सालको जेठमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसदमा पेस गरेको आर्थिक वर्ष २०५१/०५२ को नीति तथा कार्यक्रम संसदबाट पारित हुन सकेन । कांग्रेसभित्रकै असन्तुष्टिका कारण कोइरालाले संसद विघटन गरेर मध्यावधि...

७० वर्ष पहिले सुवर्णले ल्याएको बजेट (पूर्णपाठ)

पोखरा, १५ जेठ – नेपालमा औपचारिक रूपमा बजेट ल्याउन सुरु भएको ७० वर्ष पुगेको छ । मातृकाप्रसाद कोइराला नेतृत्वको सरकारका अर्थमन्त्री सुवर्ण शमशेरले २००८ सालमा सार्वजनिक गरेको बजेट नै नेपालको पहिलो औपचारिक बजेट हो...

खेलकुदको बजेट बढ्यो, २ अर्ब ७४ करोड विनियोजन

पोखरा, १५ जेठ – सरकारले युवा तथा खेलकुद क्षेत्रको बजेटमा वृद्धि गरेको छ । आगामी आथिर्क वर्षका लागि सरकारले युवा तथा खेलकुदमा २ अर्ब ७४ करोड रुपैँया बजेट विनियोजन गरको हो । यो आथिर्क...

हुलाकी राजमार्गले पायो ६ अर्ब ३९ करोड बजेट

काठमाडौं, १५ जेठ – सरकारले आगामी आर्थिक वर्षको बजेटमा हुलाकी राजमार्गका लागि साढे ६ अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरेको छ । शनिबार अध्यादेशमार्फत आएको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले...

-->