पोखरा, १५ जेठ– ट्रेकिङ एजेन्सिज् एशोशिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल च्याप्टरले कोभिड १९ कारण ठप्प रहेको पदयात्रा पर्यटन र त्यसले निम्त्याएको समस्या समाधानको लागि पहल गर्न सरकारसँग आग्रह गरेको छ ।
टान पश्चिमाञ्चलका अध्यक्ष सुशील...
देशको ऋण तीन वर्षमा दोब्बर : आठ खर्बबाट १५ खर्ब ८९ अर्ब
काठमाडौं, १५ जेठ – चालु आर्थिक वर्षको आठ महिनामा मात्रै मुलुकले तिर्न बाँकी खुद सार्वजनिक ऋण करिब पौने २ खर्ब रुपैयाँ बढेको छ । गत असारदेखि फागुनसम्म संघीय सरकारले तिर्न बाँकी सार्वजनिक ऋण करिब १२...
अक्सिजन सिलिण्डरमै कम तौल
बागलुङ, १४ जेठ – बागलुङमा ल्याउने गरिएको अक्सिजन सिलिण्डरमा तोकिएभन्दा कम तौल हुने गरेको अनुगमनले भेटाएको छ ।
कोरोनाका बिरामीलाई अत्यावस्यक भएपछि दैनिक पोखराबाट भरेर ल्याउँदा कम तौल भरिएको भेटिएको उपभोक्ता मंचका अध्यक्ष शैलेन्द्र श्रेष्ठले...
बहुवर्षीय योजनाले थिचियो गण्डकी
‘त्यसैले आउँदो आर्थिक वर्षको बजेटको ठूलो हिस्सा त्यतै जान्छ, काम सुरु नै नभएका र डीपीआर मात्रै बनेका परियोजनामा पनि रकम नपर्न सक्छ भने केही परियोजनाहरुको सम्पन्न हुने समायावधि थप पनि हुने देखिन्छ ।’
पोखरा, १४...
सेयर बजारमा नयाँ रेकर्ड, साढे १४ अर्ब माथिको कारोबार
काठमाडौं, १३ जेठ – सेयर कारोबार रकमले नयाँ रेकर्ड बनाएको छ । यस अघि एकैदिन १३ अर्ब १७ करोड रुपैयाँको सेयर कारोबारले रेकर्ड राखेको थियो । साताको अन्तिम कारोबार बिहीबार भने साढे १४ अर्ब...
गण्डकीका अर्थमन्त्री किरण भन्छन् : बजेट पास नभए चुनावमा
पोखरा, १३ जेठ – गण्डकी पदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारी थालिसकेको छ । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर गिरिधारी शर्मा पौडेलले बजेटको सिद्धान्त र प्राथमिकता, नीति...
बाध्यकारी बजेट अधिवेशन
पोखरा, १२ जेठ– गण्डकी सरकारले प्रदेश सभाको बजेट अधिवेशन जेठ १६ गते आइतबार डाक्न सिफारिस गरेको छ । मंगलबार बसेको गण्डकीको सातौं मन्त्रिपरिषद्को बैठकले संविधानको धारा १६६ को उपधारा २ बमोजिमको अधिकार प्रयोग गर्दै...
मृतक कर्मचारीका परिवारलाई डेढ करोड क्षतिपूर्ति तिर्न ग्लोबल आईएमईलाई सामाजिक सुरक्षा कोषको निर्देशन
काठमाडौं, ११ जेठ – योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आवद्ध हुन अटेर गर्ने ग्लोबल आईएमई बैंकलाई आफ्ना मृतक कर्मचारीका परिवारलाई डेढ करोड क्षतिपूर्ति भराउन सामाजिक सुरक्षा कोषले निर्देशन दिएको छ । सामाजिक सुरक्षा कोषले...
म्याग्दीको बरंजामा धान रोप्ने चटारो
बेनी, ११ जेठ–कोरोना कहरकै बीचमा म्याग्दीमा रोपाइँ सुरु भएको छ । कोरोना भाइरसको चेन ब्रेक गर्न (सर्ने प्रक्रिया रोक्न) जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले आगामी जेठ १७ गतेसम्म निषेधाज्ञा (लकडाउन) ले रोपाइँ भने रोकिएको...
सुजलले दिएन दूधको भुक्तानी, दूधसँग नौनी साट्छन् किसान
तनहुँ, ११ जेठ– पृथ्वीराजमार्ग छेउमा रहेको दूध संकलन केन्द्रमा एक जना महिलाले आफूले उत्पादन गरेको दूध ल्याएर खन्याइन् । संकलन केन्द्रका कर्मचारीले भित्रबाट ३ वटा नौनीको पोका ल्याएर उनको हातमा थमाए ।
बाहिरपट्टि दूध खन्याउँदै...