गण्डकीको नीति तथा कार्यक्रम : अधिकांश पुरानै कार्यक्रमको निरन्तरता (पूर्ण पाठसहित)
पोखरा, ३१ जेठ– पोखरा, ३१ जेठ । गण्डकी प्रदेश सरकारले कोभिडका कारण जीवन गुमाएकाहरुलाई नगद राहतको घोषणा गरेको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट सोमबार प्रस्तुत नीति तथा कार्यक्रममा नगद राहतको घोषणा गरिएको हो...
गण्डकी सरकारको नीति तथा कार्यक्रम आज
पोखरा, ३१ जेठ – गण्डकीको नयाँ सरकारले आज (सोमबार) नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । असार १ गते आर्थिक वर्ष २०७८÷०७९ को बजेट ल्याउनैपर्ने बाध्यकारी व्यवस्था भएकाले त्यसअघि नै मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल...
सबैतिर बढ्दो महंगी, अनुगमनमा छैन कुनै कार्वाही
बागलुङ, ३१ जेठ – निषेधाज्ञाअघि रातो दालको मूल्य प्रतिकेजी १ सय १० रुपैयाँ मात्रै थियो । अहिले बढेर १ सय ३० पुगेको छ । मुसुरोको दाल १ सय २० बाट बढेर १ सय ४०...
दहपानीका महिला व्यवसायिक कृषि पेशामा
बागलुङ, २९ जेठ– दश वर्ष पहिला तालिम पाएका बागलुङको दहपानीका महिलाले घर घरमा व्यबसायिक कृषि पेशा थालेका छन् ।
तालिम ताका एकदुई जना मात्रै व्यवसायमा लागेका थिए । पछिल्लो समयमा भने धेरै महिलाहरु व्यवसायिक बन्दै...
यसरी बन्दैछ पोखरामा पहिलो आकाशे पुल
पोखरा, २८ जेठ – पोखरा महानगरपालिकाले सिर्जनाचोकमा निर्माण थालेको आकाशे पुल निर्माणको अन्तिमचरणमा पुगेको छ । पोखरा-८ का अध्यक्ष रुद्रनाथ बरालले यसै आर्थिक बर्षमा पुलको निर्माण काम सकिने वताए । उनका अनुसार २ करोड...
जलजलामा युवाहरुले सञ्चालन गरे फुड बैंक
वारी बेनी (पर्वत), २६ जेठ – जिल्लाको जलजला गाउँपालिकामा फुड बैंक स्थापना भएको छ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ जलजलाले फुड बैंक स्थापना गरेको हो ।
युवा संघले क्वीक रिसोर्स फोर्स निर्माण गरेर...
सडक निर्माण गर्ने कामदार घटे
नवलपुर, २४ जेठ– कोरोना भाइरस संक्रमणको डरका कारण कामदार घट्दै जाँदा नारायणघाट–बुटवल सडक स्तरोन्नतिको निर्माण कार्य प्रभावित बनेको छ । गत चैत अगाडी दैनिक ६ सय हाराहारी मजदुर परिचालित आयोजनाको नवलपुरतर्फको नारायणघाट–दाउन्ने खण्डमा अहिले...
सहेँलाको फाँटमा कागतीखेती विस्तार गरिँदै
बागलुङ, २२ जेठ– एक वर्षअघि पहिलो चरणका बिरुवा लगाउँदा छिमेकीले जग्गा बँझाए भनेर गाली गरे । वर्षाको समयमा धान र हिउँदमा मकैको राम्रो उत्पादन हुने खेतमा अहिले कागतीका बिरुवाले मुना हालेका छन् । पोहोर...
गैंडाकोटमा मकै खेतीको प्रवद्र्धनमा अनुदान
नवलपुर, २३ जेठ– नवलपुरको गैँडाकोट नगरपालिकाले मकै खेतीको प्रवद्र्धनका लागि अनुदान र चैतेधानको मूल्य निर्धारण गरेको छ ।
गैँडाकोटमा मकै खेती प्रवद्र्धनका लागि नगरपालिकाले सहकारीमार्फत् कृषकका लागि करिब ३६ रुपैयाँ अनुदान उपलब्ध गराउने भएको हो...
किसानले दुधको भुक्तानी पाएनन्
बागलुङ, २२ जेठ– बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराका प्रेम पौडेल व्यवसायीक पशुपालक किसान हुन् । उनको घर खर्च चलाउने मुख्य स्रोत दुध तथा दुग्धजन्य पदार्थको बिक्रीबाट आउने पैसा हो । माघपछि पौडेलले बिक्री गरेको दुधको...