बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

हाइड्रोको गाउँमै छैन उज्यालो !

बाढी, पहिरोले मादीका हाइड्रोमा अर्बौंको क्षति । पोखरा, ६ असार– गएको चैत महिनामा पोखरामा भएको एक कार्यक्रममा बोल्दै मादी गाउँपालिका प्रमुख वेदबहादुर गुरुङ ‘श्याम’ले भनेका थिए, ‘ऊर्जाको नाममा गाउँगाउँ पस्ने हाइड्रो योजनाले प्राकृतिक सुन्दरतामात्रै बिगारेको...

बरेङ गाउँपालिकाको आ.व. २०७८/०७९ को बजेट (पूर्णपाठ)

बागलुङ, ६ असार – जिल्लाको बरेङ गाउँपालिकाको सातौं गाउँसभामा शनिवार उपाध्यक्ष दिलकुमारी पुनले प्रस्तुत गरी गाउँसभाबाट पारित भएको बजेट कार्यक्रमको पूर्णपाठ : गाउँसभाका आदरणीय अध्यक्षज्यू, गाउँसभाका सदस्यज्यूहरु, स्थानीय सरकारको अर्थमन्त्रीको हैसियतले विश्वव्यापी महामारी कोभिड-१९ भाइरसले सिर्जना गरेको चुनौतीपूर्ण...

बरेङ गाउँपालिकाको आ.व. २०७८/०७९ को नीति तथा कार्यक्रम (पूर्णपाठ)

बागलुङ, ६ असार – जिल्लाको बरेङ गाउँपालिकाको सातौं गाउँसभामा शनिवार अध्यक्ष कृष्ण प्रसाद शर्माले प्रस्तुत गरी गाउँसभाबाट पारित भएको नीति तथा कार्यक्रमको पूर्णपाठ : गाउँसभाका सभाध्यक्ष महोदय,  सभाका सदस्यहरु, नेपालको संविधान बमोजिम संघीय शासन व्यवस्थालाई स्थानीय तह देखि...

डेडगाउँ-तनहुँ कालीगण्डकी पुल जोखिममा, आवत-जावत बन्द

नवलपुर, ६ असार– नवलपुर जिल्लाको पहाडी गाउँपालिका बौदीकालीको सदरमुकाम कावासोतीलगायत प्रदेश राजधानी पोखरासँग यातायात–सम्बन्ध टुटेको छ । कालीगण्डकी नदीमाथीको डेडगाउँ र तनहुँ जोड्ने पक्की पुल जोखिममा परेसँगै बौदीकालीवासीको जिल्ला र प्रदेश सदरमुकामसँग सम्वन्ध विच्छेद भएको...

बरेङ गाउँपालिकाको बजेट साढे ३७ करोड

बागलुङ, ५ असार– शनिवार बागलुङको बरेङ गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको सातौं गाउँसभामा उपाध्यक्ष दिलकुमारी पुनले ३७ करोड ३४ लाख ४७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन्...

गैंडाकोटमा अभियान्ताको घरबाट खाद्यान्न बरामद

नवलपुर, ५ असार – गैंडाकोटबाट प्रहरीले छापा मार्दै खाद्यान्न बरामद गरेको छ । सामाजिक अभियन्ता भनिने गैंडाकोट- ४ की सीता कुँवरको घरबाट प्रहरीले खाद्यान्न बरामद गरेको हो । प्रहरीले अनाधिकृत रुपमा घरमा राखिएको चामल...

कर तिर्ने म्याद असार २५ सम्म मात्रै

पोखरा, ३ असार– सरकारले असार २५ गतेसम्म कर तिर्न आग्रह गर्दै सूचना जारी गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गरी कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्म...

कर तिर्न सरकारले तोक्यो असार २५ गतेसम्मको समयसीमा

पोखरा, २ असार – सरकारले असार २५ गतेसम्म कर तिर्न आग्रह गर्दै सूचना जारी गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गरी कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५...

बिहान खुल्ने सहकारीले गाउँलेलाई असजिलो

बागलुङ, २ असार– बागलुङ नगरपालिका–१४, अँधेरीखोलाकी पार्वती घिमिरे आइतबार बिहानै नजिकको सहकारीमा पुगिन् । उनको घरदेखि सहकारीमा पुग्न झण्डै एक घण्टा लाग्छ । बिहान घरको काम छोडेर सहकारीमा पुग्नु उनको बाध्यता थियो । विदेशबाट आएको...

बजेटवारे शुन्य ज्ञान पनि रैनछ, लिखित भाषण मात्रै भयो : निवर्तमान अर्थमन्त्री गुरुङ

पोखरा, २ असार – गण्डकी प्रदेशका निवर्तमान अर्थमन्त्री किरण गुरुङले प्रदेश सरकारले मंगलवार सदनमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटलाई पोखरेल सरकारको वक्तव्य मात्रै भएको वताएका छन् । गुरुङले बजेटको नाममा लिखित भाषण गरेर...

-->