बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सामाजिक उत्तरदायित्व र वातावरण संरक्षणमा जोड

बागलुङ, १० असार– जिल्लाको काठेखोला गाउँपालिकाले सामाजिक उत्तरदायित्व र वातावरण संरक्षणमा केन्द्रित नीति तथा कार्यक्रम ल्याएको छ । गाउँपालिका अध्यक्ष अमर थापाले आगामी आ.व.को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोभिड १९ नियन्त्रण तथा रोकथामलाई...

कालीगण्डकीमा अवैध दोहन रोक्ने बागलुङ नगरपालिकाको नीति

फाइल तस्बिर बागलुङ, १० असार– कालीगण्डकी नदी दोहन भइरहेको र त्यसले साँस्कृतिक एवं पर्यावरणीय असर पारिरहेको भन्दै अहिले सामाजिक ‘कालीगण्डकी बचाऔं’ अभियान चलिरहेको छ । अदालतबाटै नदी दोहन रोक्न आदेश आइसक्दा पनि नरोकिएको भन्दै अभियन्ताहरुको...

पुरानै योजनाको भरमा ‘स्मार्ट सिटी’ !

पोखरा, १० असार– प्रतिव्यक्ति आय १ हजार ५६१ अमेरिकी डलर रहेको पोखरा महानगर मानवीय सूचाकांक अनुसार देशका अन्य सहरभन्दा राम्रै अवस्थामा छ । तर, महानगरका थपिएका वडाहरु हेर्ने हो भने अवस्था भिन्न देखिन्छ ।...

बागलुङ नगरपालिकाको आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम (पूर्ण पाठ)

बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बुधबार नवौं नगरसभामा प्रस्तुत गरेको आ.व. २०७८÷०७९ को बार्षिक नीति तथा कार्यक्रमको पूर्ण पाठ । बागलुङ नगरपालिकाको नवौं नगरसभा समक्ष नगर प्रमुख श्री जनकराज पौडेलद्वारा प्रस्तुत आर्थिक वर्ष २०७८/०७९ को वार्षिक नीति...

पोखरा महानगरको नीति तथा कार्यक्रम: जनप्रतिनिधिलाई ५ दिन बिदा

पोखरा, ९ असार – पोखरा महानगरले आगामी आर्थिक वर्षमा नयाँ योजनाहरु नल्याई पुरानै योजनालाई निरन्तरता दिने भएको छ । महानगर प्रमुख मानबहादुर जिसीले आर्थिक वर्ष ०७८÷७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै क्रमागत योजनालाई...

कोरोना खोपको माग गर्दै कास्कीमा एलपी ग्याँस आपूर्ति ठप्प

पोखरा, ९ असार – सरकारले खोपको प्राथमिकतामा नराखेको भन्दै कास्कीमा बिहीबारदेखि एलपी ग्याँस आपूर्ति ठप्प हुने भएको छ । अ्रगप्रक्तिमा रहेका विभिन्न क्षेत्रलाई प्राथमिकतामा राखेपछि जनताको दैनिक जीवन यापनसँग प्रत्येक्ष जोडिएको क्षेत्रलाई बेवास्ता गरिएको...

बागलुङ नगरको नीति तथा कार्यक्रम : कोरोना नियन्त्रण र बहुबर्षे योजना प्राथमिकतामा

बागलुङ, ९ असार– कोरोना महामारी नियन्त्रण र बहुबर्षे कार्यक्रमलाई प्राथमिकतामा राखेर बागलुङ नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार नवौं नगरसभामा नगरप्रमुख जनकराज पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा...

व्यवसाय खोल्न दिइएको समय अव्यवहारिक : पोउवा संघ

पोखरा, ८ असार– पोखरा उद्योग वाणिज्य संघले बिहानदेखि मध्यान्नसम्म सीमित व्यवसाय संचालनको अनुमति व्यवहारिक नभएपनि स्वागतयोग्य भएको जनाएको छ । संघले सोमबार विज्ञप्ति जारी गरी अव्यवहारिक समयमा पसल खोल्नु र नखोल्नुको कुनै अर्थ नभएपनि प्रशासनको...

ताराखोलाको नीति तथा कार्यक्रम : कोरोना नियन्त्रणमा निरन्तर र दीगो विकास कार्यक्रम

बागलुङ, ७ असार – ताराखोला गाउँपालिकाले कोरोना नियन्त्रण र सुरक्षाका लागि दिगो विकास कार्यक्रम संचालन गर्ने भएको छ । तत्कालका लागि मृत्यु भएकालाई राहत उपलब्ध गराउने, पहिलो लहरमा खटिने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने योजना...

प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा तनहुँका डा.काफ्ले

पोखरा, ६ असार – गण्डकी प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा तनहुँका डा. रघुराज काफ्ले नियुक्त भएका छन् । प्रदेश सरकारले काफ्लेलाई आइतवार नियुक्त गरेको हो । डा.काफ्लेले आइतवार नै सपथ लिएका छन् ।...

-->