बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गाेरखाका नाै पालिकामा ५ अर्व ६९ कराेड ५५ लाख बजेट स्विकृत

गाेरखा, ११ असार – जिल्लाका दुइ नगरपालिका र सात गाउँपालिकामा गरी कूल पाँच अर्व ६९ कराेड ५५ लाख रुपैयाँ काे बजेट स्वीकृत भएकाे छ । विहीबार सम्मम भएकाे सभाले चुमनुब्री र आरुघाट गाउँपालिका बाहेक...

कोभिड नियन्त्रण, शिक्षा र स्वास्थ्यमा तमानको जोड ( नीति तथा कार्यक्रम र बजेटको पूर्ण पाठ)

बागलुङ, १० असार– बागलुङको तमानखोला गाउँपालिकाले कोभिड–१९ रोकथाम तथा नियन्त्रण र स्वास्थ्य प्रणालीमा सुधार, ‘अध्यक्ष फार्मेसी कार्यक्रम’ ‘उपाध्यक्ष सुत्केरी घरभेट कार्यक्रम’ लगायतका महत्वपूर्ण कार्यक्रम समावेश गरेर आगामि आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट...

गलकोटको लक्ष : आन्तरिक राजश्व करोड बढी संकलन गर्ने

बागलुङ, १० असार– जिल्लाको गलकोट नगरपालिकाले आगामी आर्थिक वर्षमा नगरमा करको दायरा फराकिलो बनाउँदै झण्डै एक करोड ६० लाख राजश्व संकलनको लक्ष सार्वजनिक गरेको छ । सदरमुकाममा रहेको बागलुङ नगरपालिकापछि राजश्व संकलनमा धेरै लक्ष राखेको...

स्वास्थ्य, शिक्षा कृषि र पर्यटनमा ढोरपाटनको जोड

बागलुङ, १० असार– बागलुङको ढोरपाटन नगरपालिकाले स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर आगामि आर्थिक बर्षको नीति कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगरप्रमुख देवकुमार नेपालीले नीति तथा कार्यक्रम र उपप्रमुख करमती पुनले बजेट...

बडिगाडको बजेट : सुरक्षित छानालाई २ करोड बजेट (नीति तथा कार्यक्रम र बजेटको पूर्ण पाठ)

बागलुङ, १० जेठ– बागलुङको बडिगाड गाउँपालिकाले खरका छाना बिस्थापन गर्ने कार्यक्रमको लागि २ करोड २५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । आर्थिक, सामाजिक र पूर्वाधार बिकास कार्यक्रमहरुलाई प्राथमिकतको आधारमा बजेट बिनियोजन गरेको गाउँपालिकाले आउँदो...

जैमिनी नगरको नीति : कृषि र पशुपालनमा केन्द्रित ( पूर्ण पाठ)

बागलुङ, १० असार– दक्षिण बागलुङको जैमिनी नगरपालिकाले कृषि र पशुपालनको क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कोभिड महामारी नियन्त्रण र रोकथामका लागि सक्रियताका साथ लाग्ने नीति लिएको नगरपालिकाले...

काठेखोलाको बजेट ५३ करोड : शिक्षा र स्वास्थ्य प्राथमिकतामा

बागलुङ, १० असार– बागलुङको काठेखोला गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ५३ करोड ३१ लाख १४ हजार रुपैयाँको...

पर्यटन डिपिआर र मितेरी स्तम्भ आर्कषणका बिषय

बागलुङ, १० असार– बागलुङको ताराखोला गाउँपालिकाले पर्यटन गाउँ बिकासकालागि स्टोन भिलेज कार्यक्रमसहितको बजेट ल्याएको छ । आगामी आर्थिक बर्षकालागि ल्याएको बजेटमा पर्यटन गुरुयोजना र डिपिआर बनाउने लक्ष छ । डिपिआर अनुसार गाउँपालिकामा बजेट परिचालन गरेर...

बागलुङ नगरपालिकाको बजेट १ अर्ब ५ करोड ६८ लाख

बागलुङ, १० असार– बागलुङ नगरपालिका बागलुङले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि १ अर्ब ५ करोड ६८ लाख ३० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । यो बजेट गत वर्षको भन्दा १० करोड बढी हो...

पोखरा महानगरको बजेट ६ अर्ब २७ करोड

पोखरा, १० असार – चालु आर्थिक वर्षमा लक्ष्यको ४५ प्रतिशत मात्रै खर्च गरेको पोखरा महानगपालिकाले आर्थिक वर्ष २०७८÷०८९ को लागि ६ अर्ब २७ करोड ७५ लाखको बजेट पेश गरेको छ । उपमेयर मञ्जुदेवी गुरुङबाट...

-->