बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गलकोटलाई कृषिमा आत्मनिर्भर बनाउने तयारी

बागलुङ, २९ असार– गलकोट नगरपालिकाले कृषिमा आत्मनिर्भर बनाउने कार्यक्रम सञ्चालन गरेको छ । भारतबाट आउने तरकारी र खसीबोका विस्थापित गर्न नगरपालिकाले अनुदान, प्रविधि र ऋण तथा व्याज अनुदानको व्यवस्था गरेको हो । बस्ती अनुसार उत्पादन...

सार्वजनिक बस चलाउने तयारीमा पृथ्वी

पोखरा, २९ असार– पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिले सार्वजनिक यातायात खोल्ने निर्णय नगरिए निषेधाज्ञामै बस सेवा संचालन गर्ने घोषणा गरेको छ । समितिले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष योगेन्द्रबहादुर केसीले सरकारले यातायात...

गण्डकी चेम्बरमा किसान

पोखरा, २७ असार– गण्डकी प्रदेश चेम्बर अफ कमर्सको पहिलो अधिवशेनले किसान सुनारको अध्यक्षता नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा श्रीबहादुर गुरुङ, महासचिवमा देवराज शर्मा र सचिवमा विष्णुकुमार श्रेष्ठ निर्वाचित भएका छन् भने कोषाध्यक्षमा...

स्तरोन्नती सकेर सेनाले बुझायो करिडोर

बागलुङ, २६ असार– दश मिटर चौडाको काम सकेर कालिगण्डकी करिडोर मालढुंगा–रिडीखण्ड सडक विभाग कालिगण्डकी करिडोर आयोजनालाई हस्तान्तरण भएको छ । नेपाली सेनाले स्तरोन्नती गरेको मालढुंगा–रिडी खण्ड सडक विभाग करिडोर आयोजना पाल्पालाई हस्तान्तरण गरेको हो...

ढोरपाटनको नगरसभा सकियो, बजेट पारित

बागलुङ, २० असार– ढोरपाटन नगरपालिकाको नवौं नगरसभा आईतबार सकिएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गर्दै नगरसभा सकिएको हो । असार १० गते नगरप्रमुख देव कुमार नेपाली उपप्रमुख करमती...

समयमा काम सक्न माग गर्दै युवाको आन्दोलन

बागलुङ, २० असार– मध्यपहाडी लोकमार्गमा कालोपत्रेको काम थालेको पाँच बर्ष बितिसक्दा समेत काम सकिनुको साटो सडक बिग्रिएको भन्दै प्रभावित क्षेत्रका सर्वधारणले आन्दोलन थालेका छन् । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ घोडाँबाधे सडकअन्र्तगत २५...

गुञ्जिदैन कतै असारे गीत

तनहुँ, २० असार – असार महिनाको मध्य कटिसकेको छ । कहिले झमझम पानी दर्कन्छ, कहिले उखरमाउलो गर्मी । कोरोना महामारी रोक्न गरिएको निषेधाज्ञाले किसानलाई छोएको छैन । रोगले भन्दा भोक मरिएला भन्दै मानो रोपेर...

टोलमा व्यवसायिक कृषि बढाउन किसानलाई अनुदान

बागलुङ, २० असार– ताराखोला गाउँपालिकाले व्यावसायिक कृषिको उत्पादन बढाउने, बजारीकरण गर्ने र किसानलाई धनी बनाउने अभियानमा ५० प्रतिशत अनुदानको कार्यक्रम संचालन गरेको छ । चालु वर्षको बजेट कार्यान्वयन र आगामी वर्षको योजना समेतमा उक्त...

मनाङका १६ सरकारी कार्यालयलाई गण्डकी सरकारको सोलार सहयोग

पोखरा, १८ असार – बाढीपहिरोबाट क्षति पुगेर विधुत अवरुद्ध भएपछि गण्डकी प्रदेश सरकारले मनाङका १६ वटा सरकारी कार्यालयलाई सोलार प्रदान गरेको छ । करीव १९ लाख रुपैयाँ लागतको सोलार प्यानल, इन्भर्टर र ब्याट्री खरिद...

कालीगण्डकी डाइभर्सन रोक्न माग गर्दै सर्वोच्चमा रिट

पोखरा, १६ असार – केन्द्र सरकारले अगाडि बढाएको कालीगण्डकी-तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा रोक लगाउन माग गर्दै बुधबार सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ताहरू सन्तोष भण्डारी, रामबहादुर शाही र तुलसीराम पोखरेलले दायर...

-->