बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने ५५ गाडी प्रहरी नियन्त्रणमा

पोखरा, १० साउन – अवैध रुपमा मध्यरातमा नदीजन्य पदार्थ उत्खनन् गर्ने ५५ वटा गाडीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ । पोखरा-१९ पुरनचौरस्थित ढोडेनीघाटमा गयराित अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्दैगर्दा नियन्त्रणमा लिइएको हो...

घरमै खान नपुग्नेले तरकारी बेच्न थालेपछि …

फाइल तस्बिर बागलुङ, १० साउन– एक वर्षअघिसम्म घरमा अचार खानका लागि बागलुङ बजारबाट गोलभेँडा बोकेर गाउँ जाने काठेखोला गाउँपालिका–१ पालाका गोर्खाबहादुर मगर अहिले डोकाभरी गोलभेँडा बोकेर बजार झर्छन् । घर छेउको बारीमा लगाएको गोलभेँडाले राम्रो...

उवासंघको आग्रह : ‘व्यवसायीलाई खोप देऊ’

पोखरा, ५ साउन– पोखरा उद्योग वाणिज्य संघले उद्योगी/व्यवसायीहरुलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन गण्डकी प्रदेश सरकारसँग माग गरेको छ । संघका अध्यक्ष नारायण कोइरालाको नेतृत्वमा गएको संघको प्रतिनिधिमण्डलले सोमबार गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री मधुमाया अधिकारी गुरुङसमक्ष...

किस्ता तिर्न नसक्दा माइक्रोबस फिर्ता

बागलुङ, १ साउन– कोरोना महामारी र निषेधाज्ञाका कारण सार्वजनिक यातायात सञ्चालन नभएपछि बैंकको किस्ता र बीमा रकम तिर्न नसकेको भन्दै बागलुङको एक बैंकले माइक्रोबस फिर्ता लगेको छ । सांग्रिला बैंक लिमिटेड बागलुङ शाखाले रामकृष्ण शर्माको...

कर्जाको लागि सहज वातावरण बनाउन महिला उद्यमीको माग

पोखरा, १ साउन– पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको घरेलु उद्योग तथा हस्तकला उपसमितिले घरेलु तथा हस्तकला उद्योगमा आवद्ध व्यवसायीहरुलाई सहज तरिकाले कर्जा पाउने वातावरण निर्माण हुनुपर्नेमा जोड दिएको छ । उपसमितिका संयोजक पवित्रादेवी गुरुङको अध्यक्षतामा सम्पन्न...

युनियन लाइफ इन्स्योरेन्सको आईपीओ ५ लाख ८० हजार जनालाई

काठमाण्डौ, ३१ असार– युनियन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट भएको छ । बाँडफाँटमा ५ लाख ८० हजार ५०० जनालाई आईपीओ परेको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । आईपीओको नतिजा प्रशोधनकै क्रममा रहेकाले केहीबेरमा क्यापिटलको वेबसाईट...

गण्डकीमा एमाले सांसदको नाराबाजीबीच बजेट पारित

पोखरा, ३० असार– गण्डकी प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीबीच बजेट पारित गरिएको छ । बुधबार प्रदेशसभाको बैठकमा प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷७९ को बजेट पारित गर्ने कार्यसूची थियो । तर बैठक सुरु...

लामो दूरीका सार्वजनिक सवारीसाधनको भाडा वृद्धि

काठमाडौं, ३० असार– अन्तरप्रदेश सञ्चालन हुने लामो दूरीका सार्वजनिक सवारीसाधनको भाडा वृद्धि भएको छ । यातायात मजदुरको पारिश्रमिक, पेट्रोलियम पदार्थको मूल्य लगायतका पक्षहरूलाई ध्यानमा राख्दै यातायात व्यवस्था विभागले मूल्य समायोजन गरेको हो । दुई यो...

फेन्सी व्यवसायीको स्थापना दिवस

बागलुङ, २९ असार– कपडा तथा फेन्सी व्यवसायी समिति बागलुङले दिप प्रज्वलन गरेर आफ्नो १४ औं स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा बोल्दै समितिका अध्यक्ष रामचन्द्र शर्माले कोरोना भाइरसका कारण व्यवसायीहरु धराशयी बन्दै गएको...

सडक अवरुद्ध हुँदा दुग्ध उत्पादक मर्कामा

फाइल तस्बिर बागलुङ, २९ असार– पहिरोले सडक अबरुद्ध भएपछि दुध ढुवानी गर्न नपाउँदा यहाँका किसान मर्कामा परेका छन् । बागलुङ नगरपालिकाको बलेवा क्षेत्र र जैमिनी नगरपालिकाका किसानले उत्पादन गर्ने दुधको ढुवानीमा समस्या भएको हो । सडक...

-->