शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

१२ हजार व्यवसायीलाई खोप : मन्त्री शर्मा

पोखरा/पर्यटन,उद्योग तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले कास्कीका १२ हजार व्यवसायीहरुलाई कोभिडविरुद्धको खोप वितरण गरेको जनाएका छन् । मनाङ र मुस्ताङबाहेकका जिल्लामा १ हजार ५ सय डोज खोप दिइएको पनि उनले बताए । आफू मन्त्री भएको एक...

बर्षेनि बग्छन् नुनखानी संरचना

बागलुङ/ मुस्ताङको छुसाङमा रहेको नुनखानीको संरक्षणका लागि बनाइएका संरचनामा बर्षेनि बाढी, पहिरोले क्षति पु¥याउने गरेको छ । बर्षेनि निर्माण हुने संरचनामा क्षति पुगेपछि वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङमामा रहेको नुनखानी संरक्षणको काम संकटमा परेको हो...

यम्मी किचनको अब कुश्मा बजारमा पनि

बागलुङ/ बागलुङमा दुईबर्ष यता बिभिन्न देशका खाजाको स्वाद पस्किँदै आएको यम्मी किचन हाउसले पर्वतमा आफ्नो नयाँ शाखा बिस्तार गरेको छ । पर्वतको कुश्माबजारको मिलनचोकमा शाखा बिस्तार भएको हो । २० लाखको लगानीमा संचालन ल्याएकोे किचन...

५ लाख ४० हजारले पाए १०/१० कित्ता सानिमा लाइफको आईपीओ

काठमाण्डौ/सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक शेयर बाँडाफाँड सम्पन्न भएको छ । शनिबार कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटलले आईपीओ बाँडफाँट गरेको हो । सानिमा लाइफ इन्स्योरेन्सको प्राथमिक शेयरको निष्काशनमा आवेदन दिने २४ लाख...

पर्वतारोहीलाई पुनर्ताजगी तालिम

पोखरा/ पर्वतारोही तथा चट्टान आरोहीलाई नेपाल पर्वतारोहण संघ (एनएमए) गण्डकी प्रदेश समितिले पुनर्ताजगी तालीम प्रदान गरेको छ । पोखराको खहरेमा रहेको विस स्पोटर््स इन्डोर हबमा २ दिनसम्म बोल्डरिङ तथा वाल क्लाइम्बिङ तालिम भएको हो...

रेमिट्यान्स रकम बैंकमा राख्नेलाई नयाँ अफर

काठमाडौं / नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा विदेशबाट नेपाली श्रमिकले पठाउने रेमिट्यान्स रकम बैंक तथा वित्तीय संस्थामा जम्मा गरेमा एक प्रतिशत थप ब्याज दिइने उल्लेख छ । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बैंकिङ च्यानबाट...

मौद्रिक नीति : मूल्यवृद्धिदर ६ दशमलव ५ प्रतिशत कायम राख्ने लक्ष्य

काठमाडौं /चालु आर्थिक वर्षमा राष्ट्र बैंकले मूल्यवृद्धिदर साढे ६ प्रतिशत कायम गर्ने लक्ष्य तय गरेको छ । स्वदेश र विदेशमा मूल्यवृद्धिमा दवाव परिरहेको परिदृष्यलाई मध्यनजर गर्दै यस वर्ष मूल्यवृद्धिको लक्ष्य वृद्धि गरेको हो । राष्ट्र...

पर्यटन व्यवसायीलाई खोप सुरु, मन्त्री शर्मा पुगे केन्द्रमा

पोखरा/पर्यटन व्यवसायीलाई लक्षित गरेर विहिवारदेखि पोखरामा कोभिड विरुद्धको खोप लगाउन सुरु गरिएको छ । पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा र कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले नेपाल पर्यटन बोर्ड...

पोखरा आयो स्कोडा, कुशाकको बुकिङ खुल्ला

पोखरा/जर्मनी प्रविधिको स्कोडा गाडी अब पोखरामै किन्न पाइने भएको छ । विश्वकै उत्कृष्ट कम्पनि मध्येको एक स्कोडाको शोरुम पोखरामा खुलेको छ । पोखराको नयाँबजारस्थित एसएसएलमोटर्स प्रालि स्कोडाको आधिकारी बिक्रेता हो । पोखरा उद्योग वाणिज्य संघका...

मानुषी लघुवित्तको आईपीओ खुल्यो

काठमाडौं/ मानुषी लघुवित्त वित्तीय संस्थाले जारी गरेको सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) मा आवेदन खुला भएको छ । संस्थाले ३ करोड ९३ लाख ७५ रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर सर्वसाधारणका...

-->