बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

यस्ता छन् प्रदेशको बजेटमा तनहुँका योजना

तनहुँ, २ असार – गण्डकी प्रदेश सरकारले तनहुँको दमौली अस्पताललाई ट्रमा सेन्टरको रुपमा स्तरोन्नती गर्न आवश्यक बजेट विनियोजन गर्ने भएको छ । मंगलबार प्रदेशसभामा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले मुख्य...

गण्डकीको बजेट ३० अर्व ३ करोड ९४ लाख (पूर्णपाठसहित)

पोखरा, १ असार – गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष ०७८/०७९ का लागि ३० अर्व ३ करोड ९४ लाखको बजेट सार्वजनिक गरेको छ । चालूतर्फ १३ अर्व ६ करोड ४७ लाख, पुँजीगततर्फ १६ अर्व ७३...

कोरोनाबाट मृत्यु भएका परिवारलाई ५० हजार राहत, सन्तानलाई ५ हजार भत्ता

पोखरा, १ असार – गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु भएकाको परिवारलाई प्रदेश सरकारले ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आउँदो वर्षको बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन्...

गण्डकी सरकारको नीति तथा कार्यक्रम पारित, बजेट आजै ४ बजे

पोखरा, १ असार – गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । सभामुख नेत्रनाथ अधिकारीले नीति तथा कार्यक्रम मंगलबार बहुमतबाट पारित भएको घोषणा गरे । प्रदेश सभामा प्रदेश प्रमुख सीताकुमारी...

गण्डकी सरकारको नीति तथा कार्यक्रम: हतारमा पुरानै प्याकेज

पोखरा, १ असार – गण्डकी प्रदेश सरकारले कोभिडका कारण जीवन गुमाएकाहरुलाई नगद राहतको घोषणा गरेको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट सोमबार प्रस्तुत नीति तथा कार्यक्रममा नगद राहतको घोषणा गरिएको हो । कोभिडविरुद्धको खोप व्यवस्थापन...

स्थानीय तहको वजेट: के कुरामा ध्यान दिने ?

मजदुर, महिला, अदक्ष श्रमिक र विपन्न समुदायका नागरिकका लागि रोजगारी सिर्जना गर्ने, किसानले उत्पादन गरेका सामानले उचित मूल्य प्राप्त गर्न नसकी किसानले नोक्सानी व्यहोर्नु परेको अवस्थामा घाटा पूर्ति गर्न अनुदान दिनेगरी बजेट निर्माण गर्नुपर्छ...

यस्तो छ अन्नपूर्ण गाउँपालिकाको नीति तथा कार्यक्रम (पूर्णपाठ)

अन्नपूर्ण गाउँपालिकाको दशौं गाउँसभामा अध्यक्ष युवराज कुँवरदाद्धारा प्रस्तुत आर्थिक बर्ष २०७८ ०७९ को नीति तथा कार्यक्रम माछापोखरी, कास्की ३१ जेठ २०७८ अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्षज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू, वडा अध्यक्षज्यूहरु, गाउँकार्यपालिका सदस्यज्यूहरु, गाउँसभाका सदस्यज्यूहरु, सबै राष्ट्रसेवक कर्मचारीहरु, विभिन्न राजनीतिक...

अन्नपूर्णको नीति तथा कार्यक्रम : पोषणयुक्त करेसाबारीमा जोड

पोखरा, १ असार – गाउँहरु खाली भएको र कृषिमा परनिर्भरता बढ्दै गएको बेला कास्कीको अन्नपूर्ण गाउँपालिकाले घरघरमै करेसाबारी अभियान संचालनको घोषणा गरेको छ । गाउँपालिकाका अध्यक्ष युवराज कुँवरद्धारा सोमबार घोषणा गरिएको आर्थिक वर्ष २०७८÷०८९ को...

गण्डकी प्रदेश सरकारले आज बजेट ल्याउँदै

पोखरा, १ असार– गण्डकीमा कृष्णचन्द्र नेपाली नेतृत्व सरकारले आज बजेट ल्याउँदैछ । सोमबार पेश भएको नीति तथा कार्यक्रमबारे ‘कर्मकाण्डी’ छलफलपछि जारी हुने बजेटको आकार सानो हुने निश्चित छ । नयाँ मुख्यमन्त्री बनेका नेपालीले हतारमा ल्याउन...

कोरोना पीडित परिवारलाई नगद, फ्रन्टलाइनरलाई पुरस्कार

पोखरा, १ असार – गण्डकी प्रदेश सरकारले कोभिडका कारण जीवन गुमाएकाहरुलाई नगद राहतको घोषणा गरेको छ । प्र्रदेश प्रमुख सीतादेवी पौडेलबाट सोमबार प्रस्तुत नीति तथा कार्यक्रममा नगद राहतको घोषणा गरिएको हो । कोभिडविरुद्धको खोप व्यवस्थापन...

-->