बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

आफ्नै निर्णय उल्टाउँदै कर्मचारीलाई ६ अर्ब भत्ता बाड्दै सरकार

काठमाडौँ, ९ बैशाख – सरकारले फजुल खर्च भन्दै गत वर्ष साउनदेखि रोक्का राखेको प्रोत्साहन भत्ता निजामती कर्मचारीलाई फेरि बाँड्न थालेको छ । मन्त्रिपरिषद् बैठकबाट निर्णय गरी अतिरिक्त समय र विशिष्टीकृत काम गरेको नाउँमा दुई दर्जनभन्दा...

महोत्सवबाट ४४ लाख बचत

पोखरा ,७ वैशाख – नवौ पोखरा महोत्सवबाट ४४ लाख २५ हजार ९ सय ७५ रुपैया वचत भएको छ । गत पुष २७ देखी माघ ८ गते सम्म युनाईटेड क्लवको आयोजनामा पोखराको अमरसिंह चौरमा सम्पन्न...

‘जलविद्युत् हब’ बन्दै लमजुङ

लमजुङ, ७ बैशाख -अपार जलस्रोत रहेको पहाडी जिल्ला लमजुङमा धमाधम विद्युत् आयोजना निर्माण भइरहेका  छन्। ‘लगानीमैत्री हाइड्रो मोडेल’ जिल्ला घोषणा गर्दै यहाँका चार नदी करिडोरमा विद्युत् आयोजना निर्माण भइरहेका छन्।थोरैमा पनि दुई हजार पाँच...

पोखरामा गलकोटेको नयाँ मम पसल

पोखरा,६ बैशाख – मम अहिलेको सस्तो र लोकप्रिय खाजा हो । सस्तो र स्तरीय खाजाको रुपमा मम को ब्यापार फस्टाउन थालेको छ । पोखरामा पनि मम पसल छ्यापछ्याप्ती छन । तर ,काठमाडौको झोल ममको...

एडीएसएल विस्थापित गर्दै टेलिकम

काठमाडौं, ६ बैशाख – नेपाल टेलिकमले एडीएसएल सेवालाई फाइबर टु दी होम (एफटीटीएच)ले विस्थापति गर्ने जनाएको छ। बिहीबार विभिन्न परियोजनाबारे जानकारी दिन आयोजित अन्तर्क्रिया कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले हाल टेलिकमको एडीएसएल प्रयोगकर्तालाई एफटीटीएचमार्फत सेवा...

सभामुख महरा पनि सेयर बजारमा प्रवेश

काठमाडौं, ६ बैशाख – प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पहिलो पटक सेयर बजारमा लगानीका लागि आवेदन दिएका छन्। सभामुख महराले सरकारले शुभारम्भ गरेको जनताको जलविद्युत कार्यक्रम अन्तर्गत शुक्रबार रसुवागडी तथा सान्जेन जल विद्युत आयोजनाको सेयरको...

देश विदेशमा प्रसिद्धी कमाउँदै ताराखोलाको नेपाली कागज

बागलुङ,६ बैशाख – बागलुङको ताराखोलामा उत्पादित नेपाली कागजले देश विदेशमा चर्चा कमाउँन थालेपछि स्थानीय उद्यमीहरु व्यवसायीक बन्न थालेका छन् । स्थानीय जंगलमा पाइने बरुवाको लोत्ताबाट निर्माण गरिएको नेपाली कागजको माग बढ्न थालेपछि स्थानीय उद्यमीहरु...

बेरुजु फर्छ्योटमा उत्कृष्ट काम गरेकोमा आईजीपी खनाल पुरस्कृत

काठमाडौं‌, ५ बैशाख – बेरुजु फर्छ्योटमा उत्कृष्ट काम गरेको भन्दै गृह मन्त्रालयले नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई  पुरस्कृत गरेको छ। गृहमन्त्रालयमा बिहीबार एक कार्यक्रमकाबीच गृहमन्त्री रामबहादुर थापा‘बादल’ले खनाललाई नगद तथा प्रशंसापत्र प्रदान गरेका हुन्। सबै सरकारी निकाय माध्येबाट बेरुजु फर्छ्योटमा...

सरस्वती टीका बहुमुखी क्याम्पसको भवन शिलान्यास

पोखरा, ५ बैशाख – पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीस्थित सरस्वती टीका बहुमुखी क्याम्पसको निर्माणाधिन भवन शिलान्यास गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बिहिबार एक कार्यक्रमकाबीच क्याम्पस भवनको शिलान्यास गरे । कार्यक्रममा प्रमुख जिसीले...

अर्थसचिव भन्छन् : नजिकको सरकारले नजिकका मान्छेसँग कर उठाउन सक्दैन !

पोखरा, ४  वैशाख – अर्थसचिव राजन खनालले नजिकको स्थानीय सरकारले उठाउँदै आएका कतिपय करहरु पुनः संघीय सरकार मातहत नै लैजाने संकेत गरेका छन् । घर बहाल कर उठाउने अख्तियारी स्थानीय निकायलाई सुम्पँदा पनि सोचेजस्तो...

-->