बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

चाल्ने सिस्नुबाट पैसा कमाउँदै ताराखोलाका उद्यमी

बागलुङ ,१ बैशाख – झुक्किएर शरिरमा स्पर्श हुँदासाथ शरिर भतभती पोल्ने हुँदा जरैदेखि उखेलेर फाल्ने चाल्ने सिस्नु (अल्लो)लाई बागलुङको ताराखोलाका उद्यमीले पैसा कमाउँने माध्यम बनाएका छन् । बागलुङको ताराखोला गाउँपालिका क्षेत्रमा बढी मात्रामा पाइने...

‘नेपाल भ्रमण वर्ष, २०२०’ पोखराबाट सुरु

पोखरा, चैत ३० – सन्, २०२० मा २० लाख पर्यटक भित्र्याउने महत्वपूर्ण लक्ष्यको कार्यान्वयन स्वरुप शनिबार ‘नेपाल भ्रमण वर्ष २०२०’ कौ औपचारिक शुभारम्भ गरिएको छ ।धेरैमात्रामा पर्यटक भित्र्याउने र आर्थिक समृद्धि हासिल गर्ने सरकारको...

मुस्ताङ क्षेत्रमा भेटियो ‘कश्मिर कस्तुरी मृग’

मुस्ताङ, ३० चैत – नेपालमा ‘कश्मिर कस्तुरी मृग’ फेला परेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को मुस्ताङ क्षेत्रमा अनुसन्धानकर्ता पारसविक्रम सिंह र चिनियाँ प्राध्यापकलगायतले पहिलो पटक काश्मिर कस्तुरी मृग पत्ता लगाएका हुन्...

बजार अनुगमन समितिले अखाद्य वस्तु बरामद गरी नष्ट गर्यो

बागलुङ, ३० चैत – बागलुङ नगर अनुगमन समितिले बजार अनुमनलाई तिव्रता दिएको छ । सदरमुकाम बागलुङ बजारमा शुक्रवार गरिएको अनुमनका क्रममा म्याद गुज्रेका तथा लेवल नराखी विक्रीवितरण भइरहेका दैनिक उपभोग्यवस्तुलाई तत्कालै नष्ठ गरिएको छ...

धौलागिरी बहिरा विद्यालयमा ३ सय ९० घण्टे कम्प्युटर हाडवयर तालिम

बागलुङ, २९ चैत – धौलागिरि बहिरा आवासिय माध्यामिक विद्यालयको आयोजनामा ३ सय ९० घण्टे कम्प्युटर हाडवयर प्राविधिक तालिम सुरु भएको छ ।  प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिईभिटी) गण्डकी प्रदेशको आर्थिक सहयोगमा तालिम...

जलविद्युतमा धनी छ, गण्डकी

पोखरा,२८ चैत -गण्डकी प्रदेशले अहिले देशमा उत्पादन भइरहेको विद्युतको ५२ प्रतिशत हिस्सा ओगट्छ । उर्जा मन्त्रालय विद्युत विकास विभागको तथ्याङ्क अनुसार अहिले देशमा ८९४.३५९ मेघावाट विद्युत उत्पादन भइरहेको छ । विद्युत विभागका अनुसार यसमा...

बागलुङ दरमखोलाका दुई जलविधुत आयोजनाको विधुत खरिद विक्री सम्झौता

काठमाडौं, २७ चैत – बागलुङको गल्कोट क्षेत्रमा निर्माण गरिने साढे ७ मेगावाट क्षमताका दुई वटा जलविधुत आयोजनाको विधुत खरिद विक्री सम्झौता (पिपिए) भएको छ । ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकामा अवस्थित मध्यदरमखोलाबाट विधुत उत्पादन...

नेशनल बैंकिङ र सांग्रिलाबीच सम्झौता

पोखरा ,२६ चैत -नेशनल बैंकिङ इन्ष्टिच्यूट र सांग्रिला डेभलपमेन्ट बैंकको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन हुने भएको छ । ईन्स्टिच्यूटले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एप मार्फत साक्षरता कार्यक्रम सञ्चालनको लागि सम्झौता भएको हो...

‘सार्वजनिक खरिद ऐन’ विकासको बाधक

पोखरा, २६ चैत -‘एउटा योजना सुरु गर्न लाग्यो, ३० दिनको टेण्डर निकाल्नुपर्छ, त्यहाँ एउटाको मात्र टेण्डर परे फेरि अर्को ३० दिन, ऐन मिच्ने कुरा पनि भएन, ऐन अनुसार काम गर्दा आधा समय त प्रक्रियामै...

अन्तरसरकारी वित्त परिषदको निर्णय कार्यान्वयन गर्न निर्देशन

काठमाडौं, २५ चैत – अर्थमन्त्री डा युवराज खतिवडाले अर्थ मन्त्रालय र मातहतका निकायबाट सम्पादन हुने कार्यलाई यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा दोस्रो चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको...

-->