बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

नीति तथा कार्यक्रम : चार बर्षभित्र २ अंकको आर्थिक वृद्धि

काठमाडौं, २१ बैशाख – सरकारले राजनीतिक उपलब्धि संस्थागत मुलुकबाट भई सबै किसिमका संक्रमणकाल अन्त्य भएको दाबी गरेको छ। आगामी वर्ष इतिहासकै ‘तीव्र विकासको वर्ष’ हुने र स्थायित्व हुने घोषणासहितको नीति तथा कार्यक्रम सरकारले सार्वजनिक...

सहकारी बैंकद्वारा सदस्य संस्थाको स्तरीकरण शुरु

ललितपुर, १९ बैशाख -सहकारी संघ संस्थाहरुको सञ्चालन प्रक्रियालाई व्यवस्थित, गुणस्तरीय र पारदर्शी बनाउदै सहकारी अभियानको छवि उच्च बनाउने उद्देश्यका साथ राष्ट्रिय सहकारी बैंक लिमिटेडले सहकारी स्तरीकरण कार्यक्रम शुरु गरेको छ । सहकारी संघ संस्थाहरुको स्तर...

अन्तर्राष्ट्रिय श्रमिक दिवस : सम्बोधनको चरणमा श्रमिकका माग

काडमाडौं, १८ बैशाख – ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा बुधबार विश्वभर १३०औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ। श्रम सम्बन्धलाई व्यवस्थित गर्दै सन् १८८६ मा...

उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजनामा विवाद गरे नबन्ने !

काठमाडौं, १७ बैशाख – ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले अहिले नै उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजनाको समर्थन वा विरोध गर्नुको कुनै औचित्य नै नभएको बताएका छन् ।  उनले भने, ‘ढोरपाटनमा रहेको उत्तरगंगा जलाशययुक्त जलविद्युत...

एलआईसी नेपालको सर्वाधिक बोनसदर घोषणा, प्रतिहजार ८५ रुपैयाँसम्म दिने

काठमाण्डौँ, १६ बैशाख – लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालद्वारा आ.ब. २०७४/७५ बाट लागू हुने गरी आफ्ना बीमितहरुलाई नयाँ बोनसदर घोषणा गरेको छ ।नियामक बीमा समितिले गत आर्थिक वर्षको आर्थिक स्थितीको लेखाजोखा र दायित्वको मूल्याँकन...

‘उज्यालो गाउँपालिका’ बन्ने भयो ताराखोला

बागलुङ, १६ वैशाख-जिल्लामा निर्माण भइरहेको ताराखोला साना जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सफल भएको छ । ताराखोला गाउँपालिकास्थित ३८० किलोवाटको आयोजनाबाट छिट्टै नियमित विद्युत् उत्पादन शुरु हुनेछ । विद्युतीकरणका लागि तार विस्तार, मिटर जडान लगायतका...

सर्वोच्चको अन्तरिम आदेश : एनसेलबाट तत्काल कर नउठाउनू !

काठमाडौं, १२ वैशाख – सर्वोच्च अदालतले एनसेलले तत्काल कर तिर्नु नपर्ने अन्तरिम आदेश दिएको छ। सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले यस्तो आदेश दिएको हो । एनसेलले लाभकर तिर्न १४ अर्ब मात्रै बाँकी रहेको...

मनाङका होटल ब्यवसायीहरु बेकरी तालिममा

मनाङ, ११ वैशाख -हिमालपारिको जिल्ला मनाङको नासो गाउपालिकाको धारापानीमा सञ्चालन गरिएको १५ दिने बेकरी तालिम निकै प्रभावकारी भएको छ । होटल व्यवसाय गर्ने व्यक्तिहरू तालिममा सहभागी भएकाले सो तालिम स्थानीयक लागि उपयोगी र प्रभावकारि...

बजाजका बाइक बिकेको बिक्यै !

पोखरा, ११ वैशाख – पोखरा सभागृहमा जारी महाउत्सव महाएक्सचेञ्ज मेलाबाट करिब १ सयवटा बजाजका मोटरसाइकल बिक्री भएका छन् । सोमबारबाट जारी महाएसक्सचेञ्ज मेलामा नयाँ वर्षको उल्टो अफरसहित आकर्षक उपहारहरुको समेत व्यवस्था गरिएको छ ।...

बजाजको उल्टो अफर

पोखरा,९ बैशाख – बजाज मोटरसाइकलको अधिकृत बितरक इच्छाशक्ति अटोमोबाइल प्रा.लि.ले बजाज महाउत्सब योजनाअन्तर्गत ‘बजाज उल्टो अफर’ र बजाज एक्सचेन्ज मेला सार्वजनिक गरेको छ । कम्पनीले ‘किने पछि जित्ने होइन जितेपछि किन्ने’ नारासहित नयाँ वर्षको...

-->