तारानाथ आचार्य बागलुङ, ९ चैत – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पूर्वाधारलाई स्थानीय उत्पादनसंग जोड्नुपर्ने वताएका छन । बागलुङको बाङ्गेचौर र पर्वतको अदुवावारी जोड्ने गरी निर्माण थालिएको नेपालकौ नै लामो र अग्लो झोलुङ्गे पुलको शनिवार शिलन्यास...