बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

२०८० देखि सुरुङ युग : प्रधानमन्त्री

बुटवल, ८ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले २०८० पछि नेपालमा सुरुङ युग आउने दावी गरेका छन् । बुटवल-नारायणगढ सडक विस्तार आयोजनाको बुटवलमा शिलान्यास गर्दै प्रधानमन्त्रीले २०७५ देखि २०८० सम्म सडकयुग र त्यसपछि सुरुङ...

अब के चाहिएको हो ? चन्दा संकलन र लुटपाट गर्न छोडिदिनु पर्ने ? त्यस्तो हुदैन, सरकारले यस्ता गतिविधि नियन्त्रण गर्छ : प्रधानमन्त्री

काठमाडौं, ८ चैत- प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ र १६ गते हुने लगानी सम्मेलनको तयारी जुट्न सरोकारवालालाई आग्रह गरेको छन । उद्योग वाणिज्य प्रवद्र्धन परिषदको दोस्रो बैठकलाई शुक्रवार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले...

ट्याक खुलेको १० वर्ष पछि सडकको स्तरोन्नति

म्याग्दी, ८ चैत – सडकको ट्याक खुलेको १० वर्ष बिते पछि बल्ल म्याग्दीको एउटा सडकको स्तरोन्नतिका लागि काम शुरु भएको छ । जिल्ला सदरमुकाम बेनीदेखि पश्चिम म्याग्दीको मंगला गाउँपालिकाको बरंङ्जा जोड्ने हाँडेभिर–बगरफाँट–सुर्केमेला–बरङ्जा सडकको स्तरोन्नतिका...

भेडा पालेर गाउँमा जमेका कृष्णमुरारी

बागलुङ, ८ फागुन – उमेरले ७२ काटेका कृष्णमुरारी श्रेष्ठको दैनिकी भेडीगोठ र जंगलमा धेरै बित्ने गरेको छ । बागलुङको काठेखोला गाउँपालिका-३ धम्जा देउरालीका श्रेष्ठले भेडा पाल्न थालेको ३६ बर्ष भयो । बिहान बेलुकी घरको...

ब्यूटिसियनहरु स्वरोजगार श्रमिक हुन् : सांसद गुरुङ

पोखरा, ८ चैत – सरकारले सबै नागरिकलाई रोजगारीको अवसर सृजना गर्न नसकिरहेको अवस्थामा ब्यूटिसियन पेशाबाट महिलाहरुले राम्रैसंग जिबिकोपार्जन गर्न सकिरहेका छन् । ब्यूटिसियनहरुले छोराछोरी पढाउने र परिवार पाल्ने काम गरेर स्वरोजगार बनिरहेका छन् ।...

साढे ८४ करोडमा दुई रेल किन्दै सरकार

काठमाडौं, ८ चैत – सरकारले भारतको कोकन रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाख रुपैयाँमा दुईवटा रेल किन्न लागेको छ। मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि रेल विभागले जी-टु-जी प्रक्रियाबाट रेल खरिद गर्न प्रक्रिया अघि बढाएको हो। सरकारले...

सेयर खरीदका लागि जनताको जलविद्युत‌्मा प्रधानमन्त्री ओलीको पहिलाे आवेदन

काठमाडौं, ७ चैत – ‍प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत त्रिशूली ‘बी’ को सेयर खरीद गरी बिहीबार जनताको सेयर आवेदन शुभारम्भ गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना...

प्लमिङको कामबाट मासिक २० हजार

बागलुङ, ७ चैत – युवाहरुले पढेको सैद्धान्तिक ज्ञानले रोजगारी पाउन नसक्ने अवस्थाले अधिकांसले बिदेश ताकेका छन् । लाखौं खर्चेर अमेरिका, जापान, अष्ट्रेलिया लगायतका देश र नभए खाडी मुलुकमा रोजगारी खोज्दै जानेको संख्या अत्याधिक छ ।...

आलेखः गाउँभरी केराखेती

जैमिनी नगरपालिका–१ कुश्मीशेरा, खौरका सूर्य पौडेल डोकोभरी केरा बोकेर हिँडेको अवस्थामा देखिए । गाउँमा फलेको केरा बोकेर पौडेल बागलुङ कुश्मीशेरा सडकखण्डमा हरेक दिन ओहोरदोहोर गर्ने गरेका छन् । उनले दिनमा हजारौँ रुपैयाँको केराको कारोवार...

पोखरा फाइनान्स २३ औं वर्षमा प्रवेश

पोखरा, ५ चैत – पोखरा–९, न्यृ्राडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेड २३ औं वर्षमा प्रवेश गरेको छ । २३ औं वर्ष प्रवेशको शुभ उपलक्ष्यमा संस्थाले बैंकिङ साक्षरता एवं सफा नोट अभियान सम्बन्धी प्रभातफेरि कार्यक्रम...

-->