आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

हजुरको आजः २०८३ असार १३ गते शनिबार

मेष–स्वास्थ्यमा नकारात्मक परिवर्तन देखिने । वृष– मानसिक शान्ति र आराम मिल्ने । मिथुन– प्रतिस्पर्धामा अपेक्षाकृत प्रदर्शन गर्न सफल भइने । कर्कट– यात्राको क्रममा अनेकानेक विघ्नबाधा सहनुपर्ने । सिंह– स्वगोत्रीयजनसँग नै वैचारिक मनमुटाव पर्ने । कन्या– अर्थ लाभसँगै कार्य सिद्धिको...

हजुरको आजः २०८३ असार १२ गते शुक्रबार

मेष – घुमफिर तथा मनोरञ्जनात्मक कार्यमा समय व्यतीत हुने । वृष – दीर्घकालीन फाइदा दिने कामको प्रारम्भ हुने । मिथुन – चिठ्ठा, शेयर जस्ता वस्तुको लगानीमा ख्याल गर्नुपर्ने । कर्कट – अधिकार प्राप्तिका लागि कडा परिश्रम गर्नुपर्ने...

हजुरको आजः २०८३ असार ११ गते बिहीबार

मेष– थालेका कार्यले सफलताको मार्ग लिने । वृष– उपहार, वस्त्र, अर्थ वा पुरस्कार प्राप्तिको योग । मिथुन– घरबाहिरको बसाई अनपेक्षित कष्टप्रद हुने । कर्कट– मनमा अशान्ति छाउने कुनै अप्रिय खबर सुन्नुपर्ने । सिंह– अर्थलाभ सँगै कार्यसिद्धिको शुभ फलदायकयोग...

हजुरको आजः २०८३ असार १० गते बुधबार

मेष– मनमा शान्ति र मुहारमा कान्ति छाउने । वृष– प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गर्न सफल भइने । मिथुन– प्राय हर कार्यमा बाधा अबरोध खडा हुने । कर्कट– मानसिक बेचैनीमा अधिकांश समय व्यतीत हुने । सिंह– मनमा प्रसन्नाताको बहार छाउने...

हजुरको आजः २०८३ असार ९ गते मंगलबार

मेष– यत्रतत्र यश कीर्ति प्रसिद्धि फैलिदै जाने । वृष– मनमा अशान्तिको कालो बादल मडारिने । मिथुन– स्वजनसँगै वैचारिक मतभेदको स्थिति बन्ने । कर्कट– आरोग्यतामा थप वृद्धि भएर जाने । सिंह– आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने । कन्या– सामाजिक मानसम्मानमा वृद्धि...

हजुरको आजः २०८३ असार ८ गते सोमबार

मेष – दीर्घकालीन रुपमा फाइदा दिने कार्यको प्रारम्भ हुने । वृष – शेयर चिठ्ठा जस्ता क्षेत्रको लगानीले निराश बनाउने । मिथुन – अधिकार प्राप्तिका लागि कडा परिश्रम गर्नुपर्ने । कर्कट – धार्मिक तथा सामाजिक कार्यमा सफलता मिल्ने...

हजुरको आजः २०८३ असार ७ गते आईतबार

मेष – नयाँ कार्यको प्रारम्भका लागि केही समय पर्खिनु उचित । वृष – अधिकार प्राप्तिका लागि कडा परिश्रम गर्नुपर्ने । मिथुन – धार्मिक तथा सामाजिक कार्यमा मन जाने । कर्कट – बोलीको सकारात्मक प्रभाव बढ्दै जाने । सिंह...

हजुरको आजः २०८३ असार ६ गते शनिबार

मेष– मनमा अशान्तिले आफ्नो डेरा जमाउने । वृष– इच्छित खानाको उपभोगमा अबरोध । मिथुन– आर्थिक कारोवारमा लाभ मिल्ने । कर्कट– असन्तोषरुपी ज्वारभाटाले चित्त डुब्ने । सिंह– नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाईदा दिने । कन्या– सामाजिक स्थानमा खलबल आउने । तुला–...

हजुरको आजः २०८३ असार ५ गते शुक्रबार

मेष – परिश्रमले सार्थक रुप लिन नसक्ने । वृष – धार्मिक तथा सामाजिक कार्यमा सफलता मिल्ने । मिथुन – बोलीको सकारात्मक प्रभाव बढ्दै जाने । कर्कट – ज्ञानार्जनका नयाँ अवसरहरु प्राप्त हुने । सिंह – आर्थिक लाभ नहुने...

हजुरको आजः २०८३ असार ४ गते बिहीबार

मेष – अप्ठ्यारोमा साथ दिने आफन्तको अभाव हुने । वृष – उद्योग व्यवसायबाट मनग्य फाइदा भित्रिने । मिथुन – अरुको विषयमा चासो नराख्नु नै श्रेयस्कर हुने । कर्कट – कुनै रचनात्मक कार्यको प्रारम्भ हुने । सिंह – आर्थिक...

-->