म्याग्दी /नेपाली कम्युनिष्ट पार्टीबाट आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनका उम्मेदवार अर्जुन थापाले हिमाली जिल्ला घोषणा पश्चात् म्याग्दीको विषयमा देखिएको कानुनी जटिलता अन्त्य गर्दै जिल्लालाई सबैले सुन्नै पर्ने र चिन्ने पर्ने जिल्ला बनाउने प्रतिवद्धता व्यक्त गरेका...