काठमाडौं, २७ माघ-राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाल भ्रमणमा रहनुभएका क्यानडाको उपल्लो सदन सिनेटका सभामुख जर्ज जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डल बीच सोमवार शिष्टचार भेटवार्ता भएको छ। राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको निमन्त्रणामा दुई दिने...
काठमाडौं, २७ माघ – चीनमा प्राणघातक कोरोना भाइरसको सङ्क्रमणको आशङ्का गर्दै उपचार गराइरहेका स्थानहरुमा चिनियाँ राष्ट्रपति सि चिनफिङले निरीक्षण गरेका छन् । उनको बेइजिङमा स्वास्थ्य विभागले कोरोना भाइरसको सङ्क्रमणको उपचारमा लागि सञ्चालन गरिरहेका स्थानहरुको सोमबार...
काठमाडौं,२४ माघ – अमेरिकाकी क्रिष्टिना कोच सबैभन्दा लामो समयसम्म अन्तरिक्षमा बिताउने पहिलो महिला बनेकी छन् । ३२८ दिन अन्तरिक्षमा बिताएर उनी बिहीबार पृथ्वीमा फर्किएकी छन् । सबैभन्दा धेरै दिनसम्म अन्तरिक्षमा बिताउने पहिलो महिलाको रुपमा विश्व...
काठमाडौं,११ माघ – चीनको वुहान प्रान्तबाट फैलिएको भनिएको कोरोनाभाइरसको संक्रमण संसारका विभिन्न भागहरुमा पनि फैलिएर देखापर्न थालेको छ । यो संक्रमण हवाइ मार्गको हिसाबले ११६७१ किलोमिटर टाढा अमेरिकासमम पनि पुगिसकेको छ भने त्यससँगै सीमा...
वैज्ञानिकहरू सधैं हामीलाई नयाँ–नयाँ खोजबाट छक्क पार्छन्।कहिलेकाहीँ भने यस्तो समय आउँछ, जब उनीहरू आफ्नै खोजबाट अचम्भित हुन्छन्। अमेरिकाको सिकागो विश्वविद्यालयका सहायक प्राध्यापक फिलिप हेकलाई त्यस्तै भयो, जब उनको अनुसन्धानले पृथ्वीमा यस्तो धूलोको कण पत्ता लगायो,...
अमेरिका,२३ पुस – अन्तरिक्षसम्बन्धी अध्ययन गर्ने अमेरिकी संस्था नासाले सौर्यमण्डलभन्दा बाहिर नयाँ ग्रह पत्ता लगाएको छ। नासाको नयाँ ग्रह खोज मिसनअन्तर्गत पत्ता लागेको यो ग्रह पृथ्वीकै आकारको छ।नासाका अनुसार, त्यहाँ जीवनको सम्भाव्यता पनि देखिएको...