सोल : उत्तर कोरियाले मध्यम दूरीका ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ। दक्षिण कोरियाली सेनाले दाबी गरे अनुसार शनिबार उत्तर कोरियाको प्योङगान क्षेत्रबाट समुन्द्रको पूर्वी भागतर्फ मिसाइल प्रहार भएको कोरियाली समाचार एजेन्सी योनापले जनाएको छ । जुन समुन्द्र ‘जापान...