शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

कोरोनाबाट मर्नेको संख्या ८२ हजार नाघ्यो, १४ लाख २८ हजार संक्रमित

विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मर्नेको संख्या ८२ हजार २० पुगेको छ। विश्वभर एकै दिन थप ७ हजार ३४१ ले ज्यान गुमाएका छन्। गत डिसेम्बरको अन्तिमदेखि फैलिन सुरु भएको कोरोना संक्रमण १४ लाख...

कोरनोबाट मृत्यु भनिएका शेर्पा उपचारमै, परिवारले नै दियो गलत सूचना !

कोरोना भाइरस संक्रमणका कारण मृत भनिएका निमा टेम्बा शेर्पा । र निमाका दाजुले गलत सूचना दिएको स्वीकार गर्दै फेसबुकमा लेखेको स्टाट्स। अमेरिका : कोभिड-१९ भाइरसको संक्रमणबाट अमेरिका न्युयोर्क निवासी निमा टेम्बा शेर्पाको अस्पतालमा मृत्यु भएको...

मुस्ताङका एक सहित अमेरिकामा एकै दिन चार नेपालीको मृत्यु

अमेरिका : अमेरिकाको न्यूयोर्कमा शनिबार चार गैरआवासीय नेपालीको मृत्यु भएको छ। मृत्यु हुने मध्ये एकको कोरोना संक्रमण पुष्टि भएको छ। भने घरभित्रै मृत फेला परेका अन्य दुईको पोष्टमार्टम रिर्पोट आएको छैन्। यस्तै शनिबारनै एकजना नेपालीको हृदयघातका...

अमेरिकाले माग्यो भारतसँग औलोको खोप

पोखरा, २३ चैत – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत सरकारसँग औलोको लागि प्रयोग हुने हाइड्रोक्सीक्लोरिकिनको खोप अमेरिका पठाउन आग्रह गरेका छन् । ट्रम्पले यो औषधि कोरोना भाइरस (कोभिड-१९) को उपचारका लागि महत्वपूर्ण साबित हुन सक्ने...

गुगल भन्छः कोरोनाविरुद्धको होसियारीमा नेपाल अगाडि

इन्टरनेट सर्च इन्जिन गुगलले कोरोना भाइरसको संक्रमण फैलिएका देशले अपनाएका ‘सामाजिक दूरी’बारे अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको छ। त्यसमा अति विकसित देश मानिएको अमेरिकाभन्दा नेपाल अगाडि रहेको देखाइएको छ।विश्वव्यापी महामारी बनेको कोरोना भाइरसबाट बच्न विश्व...

भारतमा कोरोना भाइरसबाट एकैदिन १६ जनाको मृत्यु

नयाँ दिल्ली, २२ चैत – भारतमा कोरोना भाइरसबाट शुक्रबार एकैदिन १६ जनाको मृत्यु भएको छ।महामारी सुरू भएयता संक्रमणबाट भारतमा यति धेरै व्यक्तिको एकैदिन ज्यान गएको यो पहिलो पटक हो। योसँगै संक्रमणबाट त्यहाँ ज्यान गुमाउनेको संख्या...

कोरोना भाइरस संक्रमितको संख्या ८ लाख ६१ हजार बढी (पछिल्लो अपडेट)

काठमाडौँ, १९ चैत – कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर संक्रमित हुनेको संख्या ८ लाख ६१ हजार २ सय ९५ पुगेको छ ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार यसका कारण संसारभर ४२ हजार ३ सय ८७ जनाको...

आशा र भरोसामा बाँचेका प्रदेशी जीवन…

बागलुङ, १८ चैत – क्याटालोनियाको ठूलो र स्पेनको दोस्रो ठुलो शहर हो बार्सिलोना । त्यहीँ बार्सिलोनामा छन् तनहुँ म्याग्दे गाउँपालिका थर्पुका भुवन अछामी । केही साताअघि मात्रै बार्सिलोना पुगेका उनी कोरोना भाइरस संक्रमणको भुमरी...

अमेरिकी सरकारले गर्‍यो २० खर्बको राहत प्याकेज सार्वजनिक

एजेन्सी/कोरोनाभाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीसँग जुझ्नका लागि अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पले देशको अहिलेसम्मकै ठूलो २० खर्ब डलर बराबरको आर्थिक प्याकेज ल्याउने कानुनमा शनिबार हस्ताक्षर गरे। त्यससम्बन्धी कानुन तल्लो सदनले पारित गरेको छ। यसअघि त्यसका व्यवस्थाबारे माथिल्लो...

कोरोना भाइरसबाट स्पेनिस राजकुमारी मारिया टेरेसाको मृत्यु

पोखरा, १५ चैत – स्पेनकी राजकुमारी मारिया टेरेसाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ। पूर्व उपप्रधानमन्त्रीसमेत रहेकी ८६ वर्षीया टेरेसाको कोरोना भाइरसको संक्रमणका कारण शनिबार निधन भएको । उनको निधनको पुष्टि भाइ हेनरीले गरेका...

-->