शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

पतिलाई कोरोना लागेपछि क्‍वारेन्टाइनबाट नै भागिन् पत्‍नी !

नयाँदिल्ली – भारतको बेंग्लुरुस्थित गुगलका एक कर्मचारीलाई कोरोना भाइरस संक्रमण भेटिएपछि क्वारेन्टाइनमा रहँदैआएकी उनकी पत्नी त्यहाँबाट भागेकी छन् । शुक्रबार ती महिला भागेर आग्रास्थित निवासमा पुगेको बताइएको छ । क्वारेन्टाइनमा राखिएकी ती महिला क्वारेन्टाइनबाटै भागेपछि...

कोरोना भाइरस: विश्वभरी मृत्यु हुने संख्या ५ हजार ४ सय पुग्यो

पोखरा, १ चैत – कोरोना भाइरस (कोभिड १९)को त्रास विश्वभर महामारीको रुपमा फैलिरहेको छ । चीनको वुहान सहरबाट सुरु भएको कोरोना अहिले विश्वकै ठूलो समस्या बनेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई विश्वव्यापी...

सार्कको नेतृत्वमा कोरोनाविरुद्ध लडौं : नरेन्द्र मोदी

काठमाडौं, ३० फागुन – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्ककको नेतृत्वमा कोरोना भाइरसको संक्रमणविरुद्ध एक भएर लड्न प्रस्ताव गरेका छन् । शुक्रबार ट्वीटरमार्फत उनले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को नेतृत्वमा कोरोना भाइरसविरुद्ध लड्न...

श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित

काठमाडौं, ३० फागुन – नेपाल सरकारले वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि स्थगित गरेको छ । अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई पनि ३० अप्रिल अगाडि नो अब्जेक्सन सर्टिफिकेट नदिने निर्णय सरकारले गरेको...

युइईमा दुई नेपालीमा कोरना

युएई, २७ फागुन – युनाइटेड अबर इमिरेट्स (युएई)मा दुई जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखापरेको छ ।सोमबार युएईमा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा दुई जना नेपालीमा पनि संक्रमण भएको पाइएको त्यहाँको...

सिंगापुरबाट खाली फर्काइयो टर्किस एयरलाइन्सको विमान

टर्की-विश्वभर कोरोनाको प्रकोप बढ्दै जाँदा त्यसको प्रत्यक्ष असर विमान कम्पनीहरुमा परेको छ । सिंगापुरबाट बिहीबार टर्किस एयरलाइन्सको विमान खाली स्तानबुल फर्काइएको छ । उक्त विमानमा सवार एकजनालाई मंगलबार कोरोनाको संक्रमण भएको पुष्टि भएपछि अधिकारीहरुले सिंगापुरबाट...

कोरियाका ४० हजार नेपाली कोरोना भाइरसको जोखिममा

काठमाडौं,११ फागुन -दक्षिण कोरियामा कोरोना भइरसको संक्रमण बढ्न थालेपछि रोजगारका लागि गएका करिव ४० हजार नेपाली जोखिममा परेका छन्।दक्षिण कोरिया स्थित नेपालको राजदुतावासले गत फेब्रुअरी ६ मा कोरोना भइरसबाट सचेत हुन सूचना जारी गरेको...

दक्षिण कोरियामा एकै दिनमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दोब्बर

सिओल,११ फागुन – दक्षिण कोरियामा एकै दिनमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या दुईगुना भएको अधिकारीहरूले बताएका छन्। शुक्रवारसम्म २०४ व्यक्तिमा कोभिड–१९ भनिने उक्त भाइरसको सङ्क्रमण पुष्टि गरेको दक्षिण कोरियामा थप २२९ जनामा भाइरसको सङ्क्रमण...

कोरोना तत्काल रोकथाम नभए साढे चार करोड मानिसको मृत्यु हुन सक्ने

काठमाडौं, २९ माघ -कोरोना भाइरसको रोकथाम विधि असफल भएमा विश्वभरका साढे चार करोड मानिसको मृत्यु हुने हङकङको पब्लिक हेल्थ मेडिसिनका प्रोफेर गेब्रियल लेउले बताएका छन् ।कोरोनाको मृत्युदर घटेर १ प्रतिशतमा झर्दा पनि यति ठूलो...

केजरीवालले फेरि बढारे दिल्ली, भाजपालाई चुनावले धक्का !

नयाँ दिल्ली, २९ माघ – भारतको राजधानी दिल्ली विधानसभा निर्वाचनमा अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी (आप) ले अत्यधिक बहुमतसाथ जित हासिल गरेको छ। ७० सिटका लागि भएको निर्वाचनमा आपले ६२ सिट जितेको हो।...

-->